१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


हरेक परिवारमा कोभिड संक्रमित छन् : डा. शेरबहादुर पुन (अन्तर्वार्ता)

नेपालमा कोरोना संक्रमणको लहर प्रत्येक रेकर्ड कायम गर्दै बढिरहेको छ । दैनिक परीक्षणको तुलनामा ५० प्रतिशत व्यक्तिमा संक्रमण देखिन थालेसँगै संक्रमण समुदायमै फैलिसकेको पुष्टि भइसकेको छ ।

कोरोनाभाइरस विरुद्धको बुस्टर डोज लगाउन सुरु, सुदूरपश्चिममा भने खोप अभाव

नेपालमा हालसम्म ५२ दशमलव १ प्रतिशत व्यक्तिले एक डोज खोप लगाएका छन् भने ३९ दशमलव ९ प्रतिशत व्यक्तिले दोस्रो डोज पूरा गरेका छन् ।

दोब्वरले बढ्दै कोरोना संक्रमण, तेस्रो लहर सुरु भएको विज्ञको आँकलन

१ प्रतिशतमा झरिसकेको संक्रमणदर हाल २३ प्रतिशतसम्म पुग्दा देशभर करिव १५ हजार संक्रिय संक्रमित पुगेका छन् । ५ दिनमा संक्रमण दोब्वर बढ्दा अस्पतालमा संक्रमितको चाप उल्लेख्य बढेको छ ।

कुनले बढायाे संक्रमण ? ओमिक्राेन कि डेल्टा !

एक सातादेखि उकालो लागेको संक्रमण नियन्त्रण गर्न सरकार र सर्वसाधारणले बेवास्ता गर्ने हो भने त्यसले सम्भावित तेस्रो लहरमा झनै धेरै क्षति निम्त्याउन सक्छ ।

१२ देखि १७ वर्ष उमेरका बालबालिकालाई खोप, व्यवस्थापन भने फितलो

स २७ गतेदेखि काठमाडौं र ललितपुर जिल्लामा भने फाइजरको खोप लगाउन सुरू भएको छ भने भक्तपुरमा २५ गतेदेखि नै मोडर्नाको खोप लगाउन सुरू भइसकेको छ ।

नेतृत्वले सुधारेको जडिबुटी कम्पनी : ३८ वर्षदेखि तलब मागिरहेको कम्पनी अहिले करोडौंको नाफामा

कम्पनी नागरिकको लगानी प्रोत्साहित गर्दै आईपीओ निष्कासनको तयारीमा जुटेको मात्र छैन, अरबौंमा व्यापारको आयतन बढाउने बाटोमा हिँडेको छ ।

काठमाडौं र ललितपुरमा मंगलबारबाट फाइजर खोप लगाइँदै, भक्तपुरमा भने मोडर्ना खोप आजैबाट लगाइयो

काठमाडौं । सरकारले आगामी मंगलबारदेखि १२ देखि १७ बर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको फाइजर खोप दिने भएको छ । काठमाडौं र ललितपुर जिल्लामा मंगलबारदेखि फाइजर खोप सुरु गर्नका

ओमिक्रोनले भयावह रूप लिनसक्ने विज्ञको चेतावनी, ह्वात्तै बढे संक्रमित

जनस्वास्थ्य विद् डा. रविन्द्र पाण्डेले ओमिक्रोन संक्रमित र रुघाखोकीका बिरामीको लक्षण उस्तै हुने भएकोले भित्रभित्रै ओमिक्रोन भुसको आगो झैं फैलिएको हुनसक्ने बताउनुभयो ।

सिंहदरबार वैद्यखानाको विजोग : महिनैपिच्छे फेरिन्छन् नेतृत्व, उपलब्धी भने शून्य

यद्यपि यो वर्षको अन्त्यभित्र संस्थाले लय समात्ने डा. साहको दाबी छ । आफ्ना केही उत्पादन भने बजारमा सर्वत्र उपलब्ध रहेको गौरवसाथ उहाँ दाबी गर्नुहुन्छ ।

नेपाल औषधि लिमिटेड आफैँ विरामी, बजारमा पाइँदैनन् सरकारी सिटामोल

बन्दपछि फेरि सञ्चालनमा आएको नेपाल औषधि लिमिटेड अस्तित्वमा त छ, तर उत्पादनका माध्यमबाट बजारमा परिचय बनाउन सकेको छैन ।