३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


इलामको रोङ गाउपालिकामा अध्यक्षमा काग्रेस र उपाध्यक्षमा एमाले विजयी

काठमाडौं । इलामको रोङ गाउपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काग्रेसका मणिकुमार स्याङबो तामाङ (सुवास) र उपाध्यक्षमा नेकपा एमालेकी विष्णुमाया भुजेल विजयी हुनुभएकाे छ। उहाँले ४ हजार ६७९ मत प्राप्त गरेर

तीन दशक पछि कांग्रेसले फर्कियो इलाम नगरको बिरासत

इलाम । इलाम नगरपालिकामा नेपाली कांग्रेसको बिरासत फर्किएको छ । नेपाली कांग्रेसका नेता केदार थापा इलाम नगर प्रमुखमा निर्वाचित हुनु भएसंगै ३ दशक अघिबाट गुमेको इलाम नगरपालिकामा आफ्नो बिरासत फर्किएको

इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस

इलाम । माइजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कुशबहादुर थेवे निर्वाचित हुनु भएको छ । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका जीतबहादुर राईलाई २२२ मतान्तरले थेवे विजयी हुनु भएको हो ।

इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजेन्द्र केरुङ विजयी

इलाम । चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ विजयी हुनुभएको छ । केरुङले निकतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ओम नारायण खनाललाई दुई हजार आठ सय ९५ मत

इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा जनता समाजवादी पार्टी विजयी

इलाम । माङसेबुङ गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई र उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी हुनु भएको छ । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका

इलाममा १ सय ११ वर्षीया विष्णुमाया अधिकारीद्वारा मतदान

अधिकारीले मतदान गरेपछि उक्त केन्द्रमा मतदान सुरु गरिएको थियो । उहाँले यसअघिका विभिन्न निर्वाचनमा ८ पटक मतदान गरिसक्नुभएको छ ।

हरियो चिया पत्तीको उचित मूल्य नहुँदा किसान चिन्तित

जिल्लाको सूर्योदय नगरपालिकामा हरियो चिया पत्तीको उचित मूल्य नपाएका चिया किसान वर्षाैंदेखि पीडामा छन् । घाम पानी केही नभनी वर्षभरिनै चिया खेतीमा नै तल्लिन हुने गरे पनि नगरका अधिकांश उद्योगले

इलाममा महिलाको शव गाडिएको अवस्थामा फेला

इलाम । इलाम नगरपालिका–८ सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । शनिबार दिउँसो गाडिएको अवस्थामा महिलाको शव फेला परेको इलामका प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो

अर्गेलीको माग उच्च निर्यात कम

इलाम । अर्गेलीको व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएपनि सरकारले अर्गेली उद्योगलाई आधुनिक प्रविधि हस्तान्तरणमा सहयोग नगर्दा किसान पुरानै प्रविधिमा निर्भर हुन बाध्य छन् । जापान निर्यात हुने अर्गेलीको माग

इलाममा निर्वाचन : गठबन्धन र एमालेबीच कडा टक्कर, विप्लव नेकपाद्वारा ६ पालिका उम्मेदवारी दर्ता

आगामी स्थानीय तह निर्वाचनमा जिल्लामा सत्ता साझेदार गठबन्धनका दलहरूबीच चुनावी तालमेल गरेर नेकपा (एमाले)लाई एक्ल्याएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले एक पालिकामा अध्यक्ष उपाध्यक्ष सहित दुई पालिकामा