इलाम । नेपालीहरुकाे महानपर्व दशैं सकिएकाे छ । दशैं सकिएसँगै अर्काे दोस्रो पर्व तिहार घर आँगनमा नै आइसकेको छ । पहिले जस्तो दशैं र तिहारमा कुनै रौंनक नै देखिएकाे छैन्
इलाम । दशैंसँगै इलामको सानी पाथिभरा मन्दिरमा भक्तजन र पर्यटकको आवागमन बढेको छ । पर्यटक र भक्तजनको बाक्लो उपस्थिति भएपछि रोङ गाउँपालिकाले प्रदेश र संघीय सरकारको समन्वयमा पर्यटन पूर्वाधार निर्माणको
इलाम । इलाममा बीस वर्षपछि ऐतिहासिक तोप फर्काइएको छ । इलाम नगरपालिका र रणशार्दुल गण इलामका गणपति सुनिल सुवेदीको पहलमा २० वर्षपछि इलाममा ऐताहासिक दुई थान तोप फर्काएको हो ।
इलाम । इलाममा बारीको कान्लामा ढकमक्क सयपत्री फूल, आकाशमा चङ्गाहरु उड्न थालेपछि र घर–आँगन सफा सुग्घर गरेपछि गाउँघरमा दशैं आएको छनक मिल्छ । योसँगै गाउँघर छाडेर शहर निश्किएका हुन् वा
इलाम । इलाममा पनि आज आइतबार विभिन्न कार्यक्रम गरेर फूलपाती पर्व मनाइँदै छ । सदरमुकाममा रहेको ऐतिहासिक माईस्थान मन्दिरमा विशेष पूजा आजा गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी
इलाम । नेपाल एकीकरणको इतिहास बोकेको युद्धकालीन तोप इलाममा पुनःस्थापना हुने भएको छ । साेही सन्धिपछि नागरिक गढीबाट इलामको माइस्थान गढीमा सारिएको निशान र तोप पुनःस्थापना हुने भएको हो ।
इलाम । इलाममा ओझेलमा परेको रक क्लाइम्बिङको प्रचार सुरू गरिएको छ । साहसिक खेल पर्यटनको विकासका साथै महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले इलाम नगरपालिका आफैं महभीरमा रहेको चट्टान आरोहणस्थलको प्रचारप्रसारमा
इलाम । नेपालीहरूको महान पर्व दशैं र तिहार घर आगनमा भित्रिसकेको छ । गाउँघरदेखि शहर बजारमा पर्वको रौंनक बढिरहेको छ । तर सधै गुल्जार देखिने इलामको भारतीय सीमानामा पर्ने पशुपतिनगर
इलाम । इलाममा करोडौँ रुपैया खर्च गरेर निर्माण गरिएको शीत भण्डार प्रयोगमा आउन सकेको छैन् । शितभण्डार सञ्चालनमा नआउँदा किसान र व्यवसायी मर्कामा परेका छन् । किसानले उब्जनी गरेको फलफूल
इलाम । भुटानी शरणार्थी शिविर बेल्डाँगीका ४४ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । यहि असाेज ५ गते साँझ धारिलो हतियार र ढुंगा प्रहार