५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


काठमाडौंका व्यापारिक केन्द्र सुनसान हुँदा व्यापारी निराश

काठमाडौं । नेपालीहरुकाे महान चाडपर्व दशैं र तिहार नजिकिंदै गर्दा समेत काठमाडौंका व्यापारिक केन्दमा व्यापार हुन सकेकाे छैन् । राम्रो लगाउने मिठो खाने परम्परा अनुसार बजारमा चहलपहल सुरू भएको छ

नयाँ स्टक एक्सचेन्जमा बहस, प्रतिस्पर्धाको समय नभएको अर्थविद्को ठहर

नयाँ स्टक एक्सचेन्ज ल्याउने बाटो खुलेपछि पक्ष विपक्षमा बहस, प्रतिस्पर्धाको समय नभएको अर्थविद्को ठहर काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि ४५ दिने सूचना जारी गरेको छ

आर्थिक वर्षको पहिलो महिनामा व्यापार घाटामा १० प्रतिशतले कमी

काठमाडौं । वस्तु निर्यात गर्ने उद्योगलाई लगानीको वातावरण, पञ्चवर्षीय नीति, मुनाफाको सुनिश्चितता र स्वतन्त्र काम गर्ने वातावरणको आवश्यकता पर्छ । तर नेपालमा सरकारी लगानी भएका संस्थामा कर्मचारीलाई हस्तक्षेप, अदूरदर्शी निर्णय

पटक-पटक चीनद्वारा नाका बन्द, सरकारको प्रथामिकता परेन नाका खुलाउने विषय

काठमाडौं । भारतपछि चीन नेपालको बढी व्यापारिक कारोबार हुने मुलुक हो । तर चीनसग मुख्य सीमाना जोडिएका तातोपानी र रसुवागढी नाका पछिल्लो समय निर्वाध व्यापार हुन सकेको छैन् । चीनले

महानगरको अभियानलाई व्यवसायीको समर्थन, केहि समय नथपेकोमा भने दुखेसो

काठमाडौं । अवैध संरचनामाथि महानगरपालिकाले डोजर कुदाउन थालेपछि त्यसको प्रत्यक्ष मारमा व्यवसायी परेका छन् । घरधनीले मापदण्ड मिच्ने तर क्षति व्यवसायीले व्यहोर्नुपर्ने भएपछि उनीहरुले हारगुहार गरेका छन् । महानगरको अभियानबारे

नियमनकारी निकाय फितलो बन्नाले सहकारीद्वारा सर्वसाधारण ठगिदैं

काठमाडौं । अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको सहकारी अर्थतन्त्रका तीन खम्बामध्ये एक खम्बा हो भन्ने कुरा संविधानले नै स्वीकारेको छ । बचत ऋण मात्र नभएर साना किसान लक्षित सहकारी, कृषि दुध लगायतका

चिनियाँ पक्षले एकतर्फी रुपमा नाकाबन्दी गर्दा नेपाली बजार प्रभावित

काठमाडौं । कहिले भूकम्प, कहिले कोरोना त कहिले पहिरो विभिन्न बाहानामा चिनियाँ पक्षले एकतर्फी रुपमा नाका बन्द गर्दा यतिखेर नेपाली बजार प्रभावित भएको छ । बन्द हुँदै खुल्दै गरेको नाका

बैंकहरूलाई ह्याकरको डर, निक्षेपकर्ताले कसको मान्नु भर ?

अर्कातर्फ नेपालमै बनाइएका सिस्टम प्रयोग नगरेर विदेशी सिस्टम ल्याउँदा विदेशीकै निशानामा नेपालको वित्तीय संयन्त्र पर्ने गरेको ईन्जिनियर कार्कीको भनाइ छ ।

नदीको प्राकृतिक धारमा अवरोध पुर्‍याउँदा हरेक वर्ष डुब्दै काठमाडौं

भारी वर्षासँगै आएको बाढीले नदी छेउछाउका घर तथा बस्ती भत्किएका छन् । बाढीले मानवीय क्षति नभए पनि बाढीले दर्जनौं परिवार विस्थापित हुनुका साथै सयौं घर डुबानमा परेका छन् ।

पर्यटन क्षेत्रमा चाँदीको घेरा, आश र त्रासको मझधारमा व्यवसायी

पर्यटन क्षेत्रको वास्तविक विकास हुन सबै क्षेत्रलाई समेट्न नसकेको आक्षेप व्यवसायीको छ । कुनै ठाउँमा आकर्षण भए पनि पहुँच नभएको र पहुँच भएको ठाउँमा आकर्षण नहँुदा विकासमा बाधा पुगेको व्यवसायीको