यसअघि पनि संग्रहालय पुगेका घर्तीले तेस्रो प्रयासमा श्रीपेचमाथि प्रहार गरेको बताएका छन् । श्रीपेच निकाल्न खोज्ने उनलाई तत्कालै सुरक्षार्थ रहेका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
आन्तरिक र राष्ट्रिय राजनीतिका समस्यामाथि छलफल जरुरी रहेको भन्दै उहाँले आगामी मङ्सिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र स्थानीय निर्वाचनको तयारीमा जुट्न पनि उहाँको आग्रह थियो ।
परिषदका सदस्यसचिव पुष्कर खातीले सबै पदाधिकारीले सामूहिक राजीनामाको घोषणा गर्न लागेको सञ्चारमाध्यमलाई जानकारी दिनुभएको छ ।
गुण्डागर्दी गर्नेहरू परास्त हुने भन्दै उहाँले शान्तिपूर्ण आन्दोलन र संयमित ढंगले गर्ने आन्दोलनमा आफूहरुको साथ रहने उहाँले बताउनुभयो ।
पार्टी अध्यक्ष माधव नेपालको अध्यक्षतामा बसेर आज सम्पन्न भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकले अध्यक्षसहित १८ जनाको पदाधिकारी बनाएको छ ।
गंगामायाले सरकारदेखि न्यायालयसम्मको मिलिभगतमा आफ्ना छोराका हत्यारालाई उन्मुक्ति दिने काम भएकाले अब एक मात्रै आशा अन्तर्राष्ट्रिय जगतसँग रहेको उल्लेख गर्नुभयो ।
गच्छेदारले भन्नुभयो, ‘मन्त्रिपरिषदको निर्णयमाथि अख्तियारले अनुसन्धान, तहकिकातलगायतका काम गर्नै पाउँदैन । त्यसरी मन्त्रिपरिषले गरेको निर्णयमा मुद्दा लगाउने हो भने त उक्त क्याबिनेटमा रक्षा मन्त्री विद्या भण्डारी, भीम रावल, सुजाता कोइरालाहरु
अख्तियारले गैरकानुनी रुपमा मुद्दा लगाएको भन्दै उहाँले थप्नुभयो, ‘अख्तियारले गैरकानुनीरुपमा मलाई मुद्दा चलाएको छ । जीवनभर स्वतन्त्रताका लागि लडेको ममाथि झुठा मुद्दा लगाएर राजनीति ध्वस्त पार्ने काममा अख्तियार नै लाग्यो
प्रधानमन्त्रीको शपथ लिनेक्रममा देउवाले दुई मन्त्री नियुक्त गर्दा सल्लाह नगरेको भन्दै असन्तुष्ट रहेको पौडेल पक्ष दुई महिना लामो समयपछि बल्ल बल्ल गरिएको मन्त्रिपरिषद् विस्तारमा पनि सोधपुछ नगरिएपछि रुष्ट बनेको हो
पीडितहरु, सत्य जान्ने मात्र होइन, अनाहकमा आफ्ना आफन्त/प्रियजनको हत्या गर्नेहरु कानुनी कठघरामा उभिएको हेर्न चाहन्छन् । अब कुनै बहाना गरेर उम्कने छूट देउवा–दाहाललाई छैन । फेरि पनि कुनै बहानाबाजी स्वीकार्य