१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


असमयमै हत्या गरिएका तीन संसद जसले देख्न पाएनन् पूर्ण कार्यकाल

राजन कुईंकेल । नेपालको प्रजातान्त्रिक आन्दोलन र संसदका बारेमा लेख्न बस्यो भने आशा र भरोसाभन्दा बढी संशय र क्षमतामाथि प्रश्न लागेको बारम्बार देख्न पाइन्छ । संयोग यस्तो बनेको छ कि,

दाहाल–नेपाल पक्षीय सात मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीको मन्त्रिमण्डलमा रहेका सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षधर सात मन्त्रीले पत्रकार सम्मेलन गरेरै

नेकपामा खेल दुबै पक्षले खेले, बिहानै दाहाल–नेपाल पक्षले दर्ता गराएका थिए ओलीविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं, पुष ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलो कतिसम्म देखियो भने दुबैले एकाले अर्को पक्षलाई सिध्याउने रणनीति लिएको खुलेको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गराउनुभयो

प्रधानमन्त्री ओलीको संसद विघटनविरुद्ध सडकमा उत्रिए दाहाल–नेपाल पक्षीय कार्यकर्ता

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरिदिएपछि त्यसको विरोधमा काठमाडौंसहित देशका मुख्य स्थानहरुमा प्रदर्शन गरिएको हो । विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुषपकमल

यस्ता छन्, मंसिर ३० को संवैधानिक परिषदले गरेका संवैधानिक नियुक्तिहरु

काठमाडौं, पुष ५ । संवैधानिक परिषदले गरेका विवादास्पद नियुक्तिको सूची बाहिरिएको छ । राष्ट्रपतिबाट अध्यादेश जारी गराई प्रधानमन्त्री केपी ओलीले आफूनुकूलका व्यक्तिहरुलाई रिक्त रहेका विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिश

राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिश

काठमाडौं, पुष ५ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगरलाई सिफारिश गरिएको छ । विपक्षी दलको नेता र सभामुखको बहिष्कारबीच नै मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकले अध्यक्षमा

संवैधानिक परिषदद्वारा प्रेम राई अख्तियार प्रमुखमा सिफारिश

काठमाडौं, पुष ५ । संवैधानक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व सचिव प्रेम राईलाई सिफारिश गरेको छ । संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा भंग, नयाँ निर्वाचन २०७८ बैशाख १७ र २७ मा

काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको छ । वर्तमान संसद विघटन गरी प्रतिनिधिसभाको नयाँ निर्वाचनका लागि मिति पनि तोक्नु भएको छ

प्रधानमन्त्रीको कदम अधिनायकवाद उन्मुखः कांग्रेस सभापति देउवा

काठमाडौं, पुष ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई असंवैधानिक कदमको संज्ञा दिनुभएको छ । सरकारको असंवैधानिक कदमको प्रतिवाद गर्न

संसद विघटनको सिफारिश अस्वीकार गरी अभिभावकीय दायित्व निर्वाह गर्न राष्ट्रपतिलाई कांग्रेसको आग्रह

काठमाडौं, पुष ५ । नेपाली कांग्रेसले संसद विघटनको सिफारिशलाई अस्वीकार गरी अभिभावकीय दायित्व निर्वाह गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग आग्रह गरेको छ । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति निकाली