काठमाडौं, पुष ५ । नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताउनुभएको छ । संसद विघटन जालझेल र राष्ट्रपतिको दुरुपयोगबाट गरिएको आरोप पनि उहाँले लगाउनुभएको छ
काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी २०७८ साल बैशाख २३ मा नयाँ निर्वाचन गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्नुभएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको
काठमाडौं, पुष ५ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयले सत्तारुढ नेकपामा भूकम्प गएको छ । नेकपाका सबैजसो नेताले ओलीको कदमको तीब्र विरोध गरेका छन् । यर्सक्रममा वरिष्ठ नेता
काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओली संसद विघटन गर्न राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिश गरेपछि यसको सर्वत्र आलोचना भएको छ । प्रतिपक्ष दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र
काठमाडौं, पुस ५ । प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिश गर्नुभएको छ । पार्टी र अरु दलसमेतलाई सुईंको नदिई एकाएक गरेको विघटनको खबर राजनीति गर्माएको छ । संसद विघटनको पक्ष
काठमाडौं, पुष ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न गरेको सिफारिशलाई असंवैधानिक भन्नुभएको छ । प्रवक्ता श्रेष्ठले मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्री
काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको छ । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उहाँले संसद विघटनको सिफारिश गर्नुभएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट
काठमाडौं, पुष ५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइट हाउसभित्रै फोटो सूट गराउनुभएको छ । पूर्वमोडल समेत रहनुभएका मेलानियाले यस वर्षको क्रिसमसको शुभकामना दिनका लागि
काठमाडौं, पुष ४ । देशभर चिसो बढेको छ । उत्तर–पश्चिमी वायुको प्रभाव बढ्दा चिसो बढेको हो ।आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंको यसवर्ष
एजेन्सी, पुष ३ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ । उपराष्ट्रपति पेन्सले प्रत्यक्ष टीभी कार्यक्रममार्फत् कोभिड–१९ विरुद्धको खोप लिनुभएको हो । दर्शक र चिकित्सकसामुन्ने खोप लिँदै