१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


दाहाल–नेपालले रामचन्द्र पौडेललाई भेटेर देउवाविरुद्ध उक्साए, देउवाप्रति शंका छ, नियन्त्रण गर्नुस्

काठमाडौं, पुस ३ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । दुबै नेताले पौडेलसँगको

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखाको ठहर, छानबिनको जिम्मा अख्तियारलाई

काठमाडौं, पुष ३ । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता देखिएको भन्दै थप छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको

अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसको माग

काठमाडौं, पुष ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश

सभामुख सापकोटाविरुद्धको मुद्दा पेशीमा चढेपनि भएन सुनुवाई

काठमाडौं, पुष ३ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाविरुद्ध परेको व्यक्ति हत्या मुद्दामा सर्वोच्च अदालतले पेशी चढाए पनि शुक्रबार सुनुवाई हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, मीरा खड्का, दीपककुमार

संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाडौं, पुष ३ । संवैधानिक परिषदसम्बन्धि सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी तोकिएपनि सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण

राष्ट्रपति र प्रधानमन्त्रीलाई महाअभियोग र अविश्वासको हतियार प्रयोग गर्न ढिला भोः बाबुराम भट्टराई

काठमाडौं, पुष ३ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई कार्वाहीको माग गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई महाअभियोग र ओलीलाई अविश्वास प्रस्ताव लगाएर हटाउनुपर्ने माग

सभामुख सापकोटामाथि युद्धकालीन आपराधिक मुद्दाको तरबार लट्कियो, सर्वोच्चले तोक्यो पेशी

काठमाडौं, पुष ३ । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा पेशीमा चढाएको छ । सापकोटाविरुद्ध व्यक्ति हत्याको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको

श्रीराम सुगर मिलले उखु किसानको भुक्तानी आजदेखि दिने, पुष ८ भित्र सबै भुक्तानी गर्ने बाचा

काठमाडौँ, पुस ३ । उखु किसानले भुक्तानी दिन बाँकी राखेको श्रीराम सुगर मिलले शुक्रवारदेखि भुक्तानी दिने बताएको छ । उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गर्दै सबै भुक्तानी

सन्तोष साहले सकेनन् मास्टर सेफको उपाधि जित्न, नेपाली खाना पस्किन पाएकोमा खुशी

काठमाडौं, पुष ३ । नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ यूकेको उपाधि जित्न सक्नु भएन । उत्कृष्ट तीनमै सीमित साहले यसैलाई पनि निकै ठूलो उपलब्धि मान्नुभएको छ । अन्तिमसम्मको यात्रा

ओली–दाहाल भेटवार्ताः संवैधानिक परिषद बैठक स्थगित

काठमाडौं, पुष २ । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले बिहीबार साँझका लागि बोलाउनुभएको संवैधानिक परिषद बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता