प्रधानमन्त्री देउवाले विश्व बैंकले प्रदान गर्ने सहयोग नेपाल सरकारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्ने गरेको प्रष्ट गर्नुभएको हो ।
मध्यावधि निर्वाचनमार्फत् आफ्नै दलको बहुमतसहित सत्तामा फर्कने ट्रूडोको योजनामा भने धक्का लागेको छ । यस पटक पनि दुई वर्षअघि गराइएको निर्वाचनकै झै परिणाम हात लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्
अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ पारित गरियोस भन्ने प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट पारित भएको घोषणा सभामुख अग्नि सापकोटाले गर्नुभएको हो ।
काठमाडौं, असोज ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नेपालकै भ्रष्ट र जाली नेता भएको आरोप लगाउनुभएको छ । माओवादी पार्टी कार्यालय कोटेश्वरमा गरिएको
संसदमा प्रमुख प्रतिपक्षीले नाराबाजी गरिरहेकाले नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विधेयकमाथि प्रश्न उठाएका छन् भने सत्ता पक्षका सांसदहरुले विधेयकलाई समर्थन गरेका छन् ।
पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भन्नुभयो, ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं ।’
ओलीको भनाइ थियो, ‘अघिल्लो सरकार जो लोकप्रिय थियो, विकास प्रेमी थियो त्यस सरकारको विपक्षमा खोइरो खनेर एउटा पनि सकारात्मक समाचार नदिने सबै बेठीक बेठीक समाचार दिएर देशलाई भड्खालोमा हाल्न खोज्ने
बीपी जयन्तीका दिन बीपी संग्रहालय सुन्दरीजलबाट आसन्न कांग्रेस महाधिवेशनका लागि महामन्त्रीको उम्मेदवारी घोषणा गर्नुभएका शर्माले गृहजिल्ला झापा पुगेर राजनीतिक अवधारणा राख्ने क्रममा वान, टू, थ्री, फोरको सूत्र लागू गर्नुपर्ने बताउनुभयो
सातौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको माध्यमबाट सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको
मन्त्री कार्कीले संवादाताहरुसँग भन्नुभयो, ‘संसदमा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भएर बजेट कार्यान्वयन हुन्छ ।’