१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


आज पशुपतिनाथको क्षमा पूजा गरी भोलिदेखि दर्शन खुला गरिने

काठमाडौं, मंसिर ३० । पशुपतिनाथ मन्दिरमा आज क्षमा पूजा गरिँदैछ । नौं महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपरेकामा क्षमा माग्दै आज बिहान क्षमा पूजा गर्न लागिएको हो । प्राचीनकालदेखि

पूर्वश्रीमतीबाट चरित्र हत्या नरोकिएपछि मनोज गजुरेल कानुनी उपचारमा जाने

काठमाडौं, मंसिर ३० । कलाकार मनोज गजुरेलले पूर्वश्रीमतीबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिनुभएको छ । पूर्वश्रीमतीको क्रियाकलापबाट लगातार आफ्नो चरित्र हत्या भएको र छोराछोरीलाई

गगनले किन भने राष्ट्रपति भण्डारीलाई ‘महारानी’ ? काठमाडौमा आफूसँग चुनाव लड्न चुनौती

धनगढी, मंसिर २९ । नेपाली काँग्रेसका नेता गगन थापाले राष्ट्रपतिलाई ‘महारानी’ भन्दै काठमाडौमा आफूसँग चुनाव लडन चुनौती दिनुभएको छ । कैलालीको धनगढीमा पार्टीले आयोजना गरेको सभामा, थापाले राष्ट्रपति कार्यालय शीतल

मुलुकलाई कम्युनिष्टकरण गर्न खोजियोः रामचन्द्र पौडेल

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यलाई कम्युनिष्टकरण गर्ने दुष्प्रयास भएको भन्दै आपत्ति जनाउनुभएको छ । पार्टीले आयोजना गरेको देशव्यापी विरोध कार्यक्रमका क्रममा काठमाडौंको सभालाई सम्बोधन

प्रधानमन्त्री ओली राजावादीसँग मिलेको आरोप, देउवा भन्छन्–‘भ्रम नहोस् राजा आउनेवाला छैन’

हेटौंडा, मंसिर २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली राजावादीहरुसँग मिलेको आक्षेप लगाउनुभएको छ । सरकारविरुद्ध हेटौंडामा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै देउवाले सरकारकै कारण सडकमा

प्रधानमन्त्री ओली सडकमा नाङ्गै हिंडेको कांग्रेस नेता गगन थापाको आरोप

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका सांसद एवं नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीसहित नेकपाका तीन शीर्ष नेतामाथि गम्भीर आरोप लगाउनुभएको छ । कांग्रेसले गरेको देशव्यापी प्रदर्शनका क्रममा सम्बोधन गर्न

सरकारले चिनी उद्योगीलाई बोलायो वार्तामा, किसान भन्छन्–बक्यौंता लिएर माइतीघर मण्डलमै आउनू

काठमाडौं, मंसिर २९ । सरकारले चिनी उद्योगीलाई वार्ताका लागि बोलाएको छ । चिनी मिलका मालिकले उखुको पैसा नदिएपछि उखु किसान अहिले आन्दोलनमा छन् । सर्लाहीका उखु किसानले काठमाडौंको माइतीघर मण्डलमा

कांग्रेस उत्रियो सडकमा, देशैभर प्रदर्शन, भ्रष्टाचार र कुशासनविरुद्ध खबरदारी (तस्वीरसहित)

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसले देशैभर एक साथ सरकारविरुद्ध प्रदर्शन गरेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले देशको ७७ वटै जिल्लामा एक साथ सडक प्रदर्शन गरेको हो ।

विवेकशील साझाको रियुनियनः जनताको मन खुट्न सक्लान् ?

सञ्जीव कार्की । भनिन्छ लड्नु आपद र अप्ठ्यारो होइन । खासै लाजको विषय पनि बन्दैन घोडा चढ्ने मान्छे लड्छ यदाकदा । बरु लडेर उठ्न नसक्नु र नचाहनु चै आपद हो,

अमेरिकामा आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै, स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिने प्राथमिकतामा

काठमाडौं, मंसिर २८ । अमेरिकामा सोमबार (आज) देखि कोरोना भाइरसविरुद्धको खोप लगाइदै छ । सोमबार अमेरिकाको विभिन्न राज्यका १४५ स्थानमा खोप लगाइने छ भने मंगलबार अरु ४२५ स्थानमा दिइनेछ ।