३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


संवादमा आउन सभामुखले गरेको आह्वान एमालेद्वारा अस्वीकार, लगातार तेस्रो दिन पनि संसद बैठकमा अवरोध

तीन दिनदेखि लगातार संसद अवरोध गर्दै आएको एमालेका सांसदले आइतबार पनि सभा अवरुद्ध गर्दै नाराबाजी गरेका हुन् । नाराबाजीकै बीचमा सभामुख सापकोटाले एमाले सांसदलाई संबोधन गर्दै वार्ता र संवादबाट समस्याको

आगामी चैतसम्म मर्मत गरेर मेलम्चीको पानी काठमाडौं ल्याउने सरकारको घोषणा

काठमाडौं, भदौं २५ । पहिरो र बाढीका कारण क्षतिग्रस्त भएको मेलम्ची खानेपानीको परियोजना मर्मत गरी आगामी चैत्रसम्ममा फेरि काठमाडौं ल्याउने प्रतिवद्धता सरकारले जनाएको छ । प्रतिनिधि सभामा शुक्रबार अर्थमन्त्री जनार्दन

सरकारले घटायो १५ अर्बले बजेटको आकार, नयाँ बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड (पूर्णपाठ)

सरकारले पूर्ववर्ती केपी ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको आकार १५ अर्बभन्दा बढीले घटाउँदै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बनाएको छ ।

एमालेको नाराबाजीबीच संसदमा बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश, भ्रमण भत्ता कटौती गरी कोरोनाको खोप किन्न विनियोजन

काठमाडौं, भदौं २५ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच संसदमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको तेस्रो बैठक शुरु

सभापति देउवाले लोकतन्त्रकै उपहास गरेको कांग्रेस नेता पौडेलको आरोप

सभापतिकै गृहजिल्ला डडेलधुरामा प्रहरी बलमा पार्टीका वडा अधिवेशन थालिएकामा आपत्ति जनाउँदै नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका देउवाले प्रशासनिक दुरुपयोग गरेर लोकतन्त्रकै उपहार गरेको आरोप लगाउनुभएको हो ।

कांग्रेस निर्वाचन समितिका संयोजक यादवले राजीनामा दिएपछि निर्वाचन प्रक्रिया अन्यौलमा

पार्टीभित्र क्रियाशील सदस्यता विवादका कारण विभिन्न जिल्लाको सदस्यता विवरण नै सार्वजनिक गर्न नसकेका बेला वरिष्ठ अधिवक्तासमेत रहेका निर्वाचन समितिका संयोजक यादवले नै राजीनाामा दिएका हुन् ।

ईमेज च्यानल टेलिभिजन ‘एचडी’मा: प्रधानमन्त्री देउवासहितका नेताको शुभकामना, सञ्चार क्षेत्रमा ईमेजले खेलेको भूमिकाको प्रशंसा

लोकतन्त्रलाई सुदृढ बनाउँदै समतामूलक समाज निर्माणमा ईमेज च्यानलले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सन्देशमा भन्नुभएको छ, ‘सञ्चार क्षेत्रको विकासमा निजी क्षेत्रको पहिलो टेलिभिजनको रुपमा

ईमेज च्यानल टेलिभिजन आजबाट ‘एचडी’मा, अझ प्रभावकारी रुपमा दर्शकमाझ आउने प्रण

अध्यक्ष मानन्धरले निजी क्षेत्रको पहिलो टेलिभिजन हुन सकेकोमा गर्व गर्दै नयाँ प्रविधि चुनौती र अवसर दुबै भएको बताउनुभयो । उहाँले नेपाली जनताको सुसूचित हुने अधिकार सुनिश्चित गर्न २५ वर्षको अनुभवलाई

एमाले अध्यक्ष ओली र एमसीसी उपाध्यक्ष भेटः पहिले सत्तारुढ दलको स्थिति प्रष्ट हुनुपर्ने ओलीको जवाफ

भेटमा संलग्न विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसीबारे सत्तारुढ दलहरुले प्रष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने अधयक्ष ओलीले बताउनुभएको जानकारी दिनुभयो ।

रामचन्द्र पौडेलले किन गरे गोविन्दराज जोशीको कारवाही फिर्ताको प्रस्ताव

तनहुँका गोविन्दराज जोशीका अतिरिक्त कैलालीका पुष्कर ओझालगायतको कारबाही पनि फिर्ता लिन उहाँले माग गर्नुभएको हो । ओझामाथि भने सभापति देउवा पत्नी आरजु राणालाई चुनाव हराउन षड्यन्त्र गरेको भन्दै कार्वाही गरिएको