काठमाडौं, भदौं २४ । काठमाडौंको पुरानो बानेश्वरस्थित सेतो पुलमा बम भनि आशंका गरिएको वस्तु बम नभएको पुष्टि भएको छ । सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र फेला परेको शंकास्पद वस्तु
शर्माले आफू महामन्त्री बने नेपाली कांग्रेसलाई लगातार तीन आमनिर्वाचन जिताउन भूमिका खेल्ने संकल्प गर्नुभयो ।
राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा दर्ज्यानी चिह्न पाएसँगै प्रधान सेनापति शर्माले पद तथा गोपनीयताको शपथ पनि लिनुभएको छ ।
काठमाडौं, भदौं २४ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारसहितको टोलीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्दैछ । सुमारसहितको टोली कतार एअरवेजको
एमसीसी कोषलाई कुनै पनि सैन्य प्रयोजनमा प्रयोग गर्न निषेध गरेको भन्दै अमेरिकाले भनेको छ, ‘यस कम्प्याक्ट कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीच कुनै सम्बन्ध छैन ।’
पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै एमालेले नाराबाजी गरेको हो । एमाले सांसदहरूले भने संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने गतिविधि मूर्दावादलगायतका नारा लगाएका छन् ।
संसदमा अल्पमतमा रहनुभएका मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद भने विस्तार गर्नुभएको हो । एमालेका केही सांसद माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेकाले शाक्य अल्पमतमा पर्नुभएको हो ।
भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजरहरू घरघरमा पुगेर सूचीकरणको काम गर्ने, त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइने छ भने मूल गणना कात्तिक २५ देखि
प्रधानमन्त्री देउवाले ठूला परियोजनाहरु सरकार र निजी क्षेत्रको सहकार्यमा गरिने भन्दै भौतिक संरचना निर्माण गरी तीव्र औद्योगीकरण, रोजगारी सिर्जना, सेवा क्षेत्रको विस्तार गर्न स्वदेशी एवं विदेशी निजी क्षेत्रको लगानी आकर्षित
सभामुख सापकोटाको भूमिका, एमसीसी, जयसिंह धामीको घटनामा सरकारको व्यवहार, निर्वाचन आयोगले एमाले विभाजन गरेको लगायतका विषय उठाएर संसद अवरुद्ध गर्ने जानकारी दिनुभएको छ ।