३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


गलत सूचनाको भ्रम छर्नेहरुले युवा पुस्तालाई दिग्भ्रमित पार्न खोज्दैछन्

संसारमा आपत–विपद, प्रकोप र महामारी जस्ता समयमा ल्याइने गलत सूचनाको बाढीले युवासहित समाजको तप्कालाई भ्रममा राख्ने गरेकाले यसबाट बच्न सूचना साक्षरता जरुरी भएको उल्लेख गर्नुभयो ।

प्रधानन्यायाधीश राणालाई संवैधानिक इजलाश छाड्न रिट निवेदकको दबाब, राणाले भने गैरकानूनी भए प्रमाण ल्याउनुस्

अर्यालले इजलाशमा नबस्न गरेको आग्रहको जवाफमा प्रधानन्यायाधीश राणाले भने गैरकानूनी भए आधार देखाउन नत्र भागबण्डाको कुरा नल्याउन भन्नुभयो ।

एमाले केन्द्रीय कमिटी बैठकः पार्टी परित्याग गर्ने माधव नेपाललगायतको अभिलेख हटाइने

काठमाडौं, भदौं १० । नेकपा एमालेले पार्टी त्यागेर नयाँ दल खोल्न पुगेका माधव नेपाललगायतका नेताहरूको अभिलेख पार्टीबाट हटाउने निर्णय गरेको छ । ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गर्नेहरूको

ओली दक्षिणपन्थमा भासिएको नेपालको आरोप, हिम्मत नभएकाहरुले बीचमै छाडेको टिप्पणी

केपी ओलीले पार्टीलाई मृत अवस्थामा पुर्‍याएपछि विद्रोह गर्नुपरेको तर्क गर्दैै नेता नेपालले ओली गुटबाट बाहिर निस्केर क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा जुट्न देशभर रहेका नेता कार्यकर्तालाई आह्वान पनि गर्नुभयो ।

नेकपा एमाले केन्द्रीय कमिटी बैठकः दश बुँदे सहमति कार्यान्वयनलगायतका विषयमा निर्णय गर्ने

बैठकमा १० बुँदे कार्यान्वयनबारे स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टी सदस्यता बितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे निर्णय गर्ने एजेण्डामा छलफल हुनेछ ।

प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त, शपथग्रहण सम्पन्न

यसअघि, निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई दलको नेतामा प्रस्ताव गर्दै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खोलिदिनुभएको थियो ।

नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले पाए दल दर्ताको प्रमाणपत्र

काठमाडौं । निर्वाचन आयोगले दुई नयाँ पार्टीलाई दर्ता गरी प्रमाणपत्र दिएकाे छ । प्रमाणपत्र पाउनेमा नेकपा एमालेबाट फुटेर बनेकाे नेकपा (एकीकृत-समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी

महन्थ ठाकुर नेतृत्वको लोसपा बनाउन १४ सांसद र १७ कार्यकारिणीको साथ

जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यसअघि निर्वाचन आयोगमा सनाखत हुँदा १६ जना मात्रै ठाकुर पक्षमा थिए । योसँगै जसपा विभाजनका लागि ठाकुर पक्षले केन्द्रीय समिति र संसदीय दल दुबैतिर २० प्रतिशत

नेकपा (एकीकृत समाजवादी) का ५४ केन्द्रीय सदस्य र २९ जना सांसदले गरे नयाँ दल दर्ताका लागि सनाखत

नेताहरुले अबको चार महिनामा नेकपा (एस) देशकै ठूलो दल बन्ने पनि उद्घोष गरेका छन् । नेपालमा रहेका अरु कम्युनिष्ट घटकसँग एकता गरी ठूलो दल बनाउने उद्घोष उनीहरुले गरेका हुन् ।

निर्वाचन आयोगमा दल सनाखतः नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र ३३ सांसदले गरे हस्ताक्षर

हस्ताक्षर सनाखतका लागि दुबै पार्टीलाई अलग अलग स्थान तय गरिएको थियो । सम्बन्धित दललाई छट्टयाएको स्थानमा पुगेर ती दलका नेताहरुले आयोग अधिकारीको रोहबरमा भौतिक रुपमा उपस्थित भई सनाखत गरेका हुन्