२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


माओवादीबाट टुक्रिएका सबै कम्युनिष्ट घटक एकीकरणको प्रक्रियामा रहेको दाहालको दावी, वैद्य, भट्टराई, चन्दलाई मिलाइने

उहाँले माओवादीबाट टुक्रिएर गएका अन्य नेतासँग संवाद भइरहेको बताउँदै मोहन वैद्य, डा.बाबुराम भट्टराईलगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताउनुभयो ।

सर्वोच्च परिसरबाट तत्काल प्रहरी हटाउन गृहमन्त्रीलाई वरिष्ठ अधिवक्ता कार्कीको आग्रह, राणाले राजीनामा नदिए राष्ट्रसंघसम्म जाने चेतावनी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुका तर्फबाट फोन गर्दै कार्कीले आधा घण्टाभित्र प्रहरी हटाउन आग्रह गर्नुभएको हो ।

सर्वोच्च अदालत परिसरमा तनाव, वकीलहरुको प्रदर्शनमा सर्वोच्च प्रशासनले गरायो प्रहरी हस्तक्षेप

प्रहरीले हस्तक्षेप गर्दा स्थिति तनावपूर्ण बनेको छ । सर्वोच्च अदालत परिसरभित्र प्रदर्शनका लागि वकीलहरु ब्यानरसहित पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान

नेपाली सेनाको नेतृत्व सम्हालेयता पहिलो विदेश भ्रमण जानुभएका शर्माले भारतीय सेनाध्यक्षको सम्मान पाउनुभएको हो । सन् १९५० देखि नेपाल भारतबीच एकार्का सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने चलन रहेको छ

शासन गर्ने भए चुनाव लडेर आउन पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री देउवाको चुनौती

शासन गर्ने भए चुनाव लडेर आउने सुबिधा प्रजातन्त्रमा सबैलाई भएको भन्दै देउवाले थप्नुभयो, ‘उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ।’

प्रजातन्त्रविरुद्ध मानिसहरु सल्बलाउन थाले– प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री देउवाले जनता भन्दा ठूलो शक्ति नभएको र प्रजातन्त्रको मालिक सधै जनता हुने भन्दै प्रजातन्त्रको विरुद्धमा कोही उभिन नसक्ने उल्लेख गर्नुभयो ।

देउवालाई साक्षी राख्दै सिटौलाले भने–टिमसहित कांग्रेस सभापतिमा उम्मेदवारी दिन्छु

सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मृतिमा गरिएको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवालाई साक्षी राख्दै सिटौलाले आफ्नो समूहको उम्मेदवारीबारे प्रष्ट्याउनुभएको हो ।

सिन्धुली सदरमुकाममा लगाइयो निषेधाज्ञा, सार्वजनिक कार्यक्रम गर्न रोक

पोखरेललाई मुख्य अतिथि बनाउने विषयमा विपक्षी नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको हो । यद्यपि, प्रशासनका कार्यालयले उक्त कारण खुलाएको भने छैन ।

प्रधानन्यायाधीश राणालाई ‘निभ्न लागेको बत्ती’ को संज्ञा दिँदै बार अध्यक्ष श्रेष्ठले भने अब ‘वारपार’

कालोपट्टी बाँधेर विरोधमा उत्रिएका वकीलहरुका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई निभ्न लागेको बत्तीको संज्ञा दिँदै अब वारपारको आन्दोलन हुने चेतावनी दिनुभएको हो ।

एमाले सुदूरपश्चिम कमिटीको बैठक राखिएमा भीम रावलको आपत्ति, कथित गूटको अवैध बैठकको संज्ञा

समाजिक सञ्जाल ट्वीटरमार्फत् नेता रावलले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गूटबन्दी भन्दै अवैधको संज्ञा दिनुभएको छ ।