३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेता निर्वाचन आयोगमाः पार्टी दर्ताका लागि सनाखत हुँदै

सनाखत गर्नका लागि दुबै पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेकपा (एस) र लोसपाका नेताहरु आयोगमा पुगेपछि आयोगका अधिकारीहरुले दल दर्ताका लागि दिएको निवेदनमा भएको हस्ताक्षरको सनाखत गरेका हुन्

कांग्रेस जिल्ला सभापतिहरुले राखेको मागमा बनेन सहमति, दिउँसो २ बजेदेखि पार्टी कार्यालयमा २४ घण्टे धर्ना

क्रियाशील सदस्यता सार्वजनिकलगायतका तीन सूत्रीय मागसम्बन्धमा क्रियाशील सदस्यता विवाद समाधान समितिका सदस्य डा. मिनेन्द्र रिजालसँग आज विहान भएको छलफलमा सहमति नबनेपछि उनीहरु धर्नामा फर्केका हुन् ।

माओवादी केन्द्रले तोक्यो पार्टी नेताहरुलाई जिम्मेवारी, प्रवक्तामा महरा आउँदा श्रेष्ठ प्रवासमा सीमित

पार्टी प्रवक्तामा कृष्णबहादुर महरालाई ल्याउँदै प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पनि दिँदा यसअघि उक्त जिम्मेवारीमा रहेका नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इञ्चार्जमा सीमि

माधव नेपालको सद्इच्छा–केपी ओलीमा सद्बुद्धि पलाओस्

ओलीमा सद्बुद्धि पलाओस् भन्ने कामना गर्दै नेपालले भन्नुभयो, ‘केपी ओली सुध्रनुस् । मैले किन नराम्रो भन्नु । उहाँमा सद्बुद्धि पलाओस् । राम्रो बाटोमा सबै अघि बढ्नु । सुसंस्कृत र सभ्य

सरकारलाई पाँच पूर्वराजदूतको आग्रह: अफगानिस्तानबारे सरोकारवाला देशसँग वार्ता गरौं

काठमाडौं, भदौं ८ । अफगानिस्तानको राजनीतिक घटनाक्रमका कारण उत्पन्न चुनौती सम्बोधनका लागि तुरुन्तै सरोकारवाला देशहरुसँग वार्ताको पहल गर्न पूर्वराजदूतहरुले आग्रह गरेका छन् । पाँच जना पूर्व राजदूतले एक विज्ञप्ति निकाली

नेकपा (एकीकृत समाजवादी)को विधानः पदाधिकारी १७, केन्द्रीय सदस्य १५१ जना रहने

यसअघि एमालेले मान्दै आएको जनताको बहुदलीय जनवादलाई त्याग्दै पार्टीले अबदेखि रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादलाई बनाउने उल्लेख गरेको छ ।

कांग्रेस जिल्ला सभापतिले दिए पार्टी मूख्यालयमा धर्ना, सदस्यता सूची सार्वजनिक गर्न माग

क्रियाशील सदस्यताको सूचीमा हुने त्रुटी विधान र मापदण्डबमोजिम छानबिन गरी अन्तिम रुप दिइनुपर्ने धर्नामा सहभागि कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले बताउनुभयो ।

एमाले सांसदको बहिष्कारकै बीच लुम्बिनीमा मुख्यमन्त्री केसीले सदनसँग मागे विश्वासको मत

प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत दिन सदनसमक्ष आग्रह गरिरहँदा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले भने बैठक बहिष्कार गरेका छन् ।

एमालेमा मध्यमार्गी नेतालाई रोक्न बोलाइयो स्थायी कमिटी बैठक, १० बुँदे सहमति कार्यान्वयन गर्ने बचन

पार्टी एकता पक्षधर भनिएका र माधव नेपाल पक्षमा रहेर पनि पार्टी विभाजनमा साथ नदिएका दोस्रो तहका नेताहरुले सोमबार नै एमाले अध्यक्ष केपी ओलीलाई भेटेर आफ्ना धारणा राखेका थिए ।

नेकपा एमालेका अध्यक्ष ओली र सांसदले सभामुखलाई धम्की दिनु आपत्तिजनक र मर्यादाहीन

सभामुख सापकोटाको प्रतिरक्षामा विज्ञप्ति जारी गर्दै ती दलले ओली र एमाले सांसदहरुले सभामुखप्रति व्यक्त गरेका विचार आपत्तिजनक र मर्यादाहीन भएको पनि उल्लेख गरेका छन् ।