३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


भाजपा नेता चौथाइवालेको राजनीतिक दौडधुप, प्रधानमन्त्रीपछि एमाले अध्यक्ष ओलीसँग भेट

काठमाडौं, भदौं ७ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख डा. विजय चौथाइवालेले सोमबार नेकपा एमाले एवं पूर्वप्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नुभएको छ । काठमाडौंमा राजनीतिक

जापानले उपलब्ध गराएको सबै खोप आइपुग्यो, अन्तिम खेपको ५ लाख अस्ट्राजेनेका खोप आज प्राप्त

काठमाडौं, भदौं ७ । जापानले नेपाललाई उपलब्ध गराएको मध्येको अन्तिम खेप खोप सोमबार काठमाडौं आइपुगेको छ । कोभ्याक्स संयन्त्रमार्फत जापानले उपलब्ध गराएको १६ लाख डोजमध्येको ५ लाख ५९ हजार ३६०

अफगानिस्तान छाड्ने अमेरिकी निर्णयप्रति ब्लेयरको आपत्ति, दुःखद र खतरनाक निर्णयको संज्ञा

एजेन्सी, भदाैं ६ । अफगानिस्तानबाट अमेरिकासहित सहयोगि देशका सेना फिर्ता गर्ने अमेरिकी निर्णयप्रति ब्रिटेनका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले आपत्ति जनाउनुभएको छ । अफगानिस्तानबाट अमेरिका फिर्ता हुन, ‘दुःखद, खतरनाक र अनावश्यक’ भएको

तालिबान अमेरिकाको कठपुतली–आईएस

१५ अगष्टमा अफगानिस्तान कब्जामा लिएपछि पहिलो पटक तालिबानप्रति टिप्पणी गर्दै आईएसले उसको साप्ताहिक पत्रिका अल–नबामा ‘अन्ततःउनीहरुले मुल्ला ब्रेडली स्थापित गरिछाडे’ शीर्षकमा सम्पादकीय प्रकाशित गरेको बीबीसी हिन्दीले जनाएको हो ।

एनआरएनको दशौं विश्व सम्मेलन कात्तिक ६ देखि ८ गतेसम्म, परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं, भदौं ४ । गैरआवासीय नेपाली संघ (एनआरएन)को दशौं विश्व सम्मेलन आगामी कात्तिक ६ देखि ८ गतेसम्म हुने भएको छ । यसका लागि सरकारले परराष्ट्रमन्त्रीको अध्यक्षतामा बीस सदस्यीय उच्चस्तरीय आयोजक

निधिले भेटे प्रदीप गिरिः स्वास्थ्य अवस्था सामान्य

ट्यूमर अन्त नफैलिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको निधिलाई उधृत गर्दै उहाँ नि

नेकपा एमाले (समाजवादी) र जसपा (लोकतान्त्रिक) नहुने भयो दर्ता, अर्को नाम प्रस्ताव गर्न आयोगको आग्रह

नेता नेपाल र ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले ती नाममा निर्णय दिन नसक्ने जानकारी सम्बन्धित दलहरुलाई दिइसकेको आयोगका एक पदाधिकारीले जानकारी दिनुभयो ।

वामदेवले माधवलाई साथ दिने, भन्छन्– ‘केपी ओलीसँग काम गर्न सकिँदैन’

अब एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढने बताउँदै उहाँले ओलीको पक्षमा लागेर एमाले पार्टीका लागि केही गर्न नसकिने पनि जिकीर गर्नुभयो ।

माधव नेपालको पार्टी सनाखत नहुँदासम्म मन्त्रिपरिषद् विस्तार नहुने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको पार्टीको सनाखत टुंगिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभएको हो ।

चुनावी लोभ त्यागेर समाजवादको नयाँ मोडल बनाउन दाहाल र नेपाललाई भट्टराईको आग्रह

काठमाडौं, भदौं ३ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले समाजवादको नयाँ मोडल निर्माणका लागि एकजुट हुन आह्वान गर्नुभएको छ । बुधबार काठमाडौंमा गरिएको कार्यक्रममा नेकपा