१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


अन्ततः ट्रम्पको मुखमा मास्क, पत्रकारको नजरबाट भने लुकाए

एजेन्सी, जेठ ९ । आफूले मास्क नलगाउने भन्दै अड्डी कस्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्ततः मास्क लगाउन बाध्य भएका छन् । बिहीबार फोर्ड मोटर कम्पनीको मिशिगनस्थित प्लान्टको भ्रमण गर्न

गगनले दिए एसडी मुनीलाई मुखभरीको जवाफ, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रै भूमि हो’

काठमाडौं, जेठ ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले भारतीय प्राध्यापक डा. सुकदेव मुनीलाई नेपालको निर्णय क्षमतामाथि अनावश्यक प्रश्न नगर्न चेतावनी दिएका छन् । भारतमा नेपाल मामिलाका

छ दशकदेखि नेपाली भूमिमा विदेशी बूटः जिउँदा नौं शासकलाई यो प्रश्न

राजन कुईंकेल । यस पटक नेपाल–भारत सीमाका कुरा । नेपाल र भारत यो भूखण्डमा निर्मित दुई अलग अस्तित्व भएको मुलुक हुन् । अझ प्रष्ट भनौं, हिमालयको काखमा अवस्थित नेपाल सम्पूर्ण

काठमाडौं उपत्यका प्रवेशमा कडाई, सबै नाका सील गरिने

काठमाडौं, जेठ ८ । सरकारले काठमाडौं उपत्यका प्रवेशमा कडाई गरेको छ । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय कार्यान्वयनका लागि उपत्यकाका सबै स्थानीय तहलाई

एकै दिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण, महामारी नियन्त्रणमा आउन लामो समय लाग्छः डब्लुएचओ

एजेन्सी, जेठ ८ । विश्वमा बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा विश्वका एक लाख ६ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमित बनेको

संक्रमितको संख्या ४४४ पुग्यो, झापा, धनकुटा र सुनसरीमा १७ जना नयाँ संक्रमित

काठमाडौं, जेठ ८ । नेपालमा कोरोना भाइरसका थप १७ जना बिरामी थपिएका छन् । उनीहरु झापा, धनकुटा र सुनसरी जिल्लाका हुन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४

ब्राजिलमा एकैदिन थपिए कोरोना भाइरसका २० हजार संक्रमित

एजेन्सी, जेठ ८ । दक्षिण अमेरिकी देश ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९५१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको

हवाई उडान जेठ मसान्तसम्म बन्द

काठमाडौं, जेठ ७ । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको समितिको बैठकले मसान्त अर्थात

भारतले भन्यो–नेपालले जारी गरेको नक्शा अस्वीकार्य

काठमाडौं, जेठ । नेपालले बुधबार सार्वजनिक गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शाप्रति भारतले आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘नेपालले सार्वजनिक गरेको संशोधित नक्शामा भारतीय

कांग्रेस नेता केसीद्वारा स्थानीय निकायहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बिदुर, जेठ ७ । नेपाली काँगेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले मंगलबार त्रिशुली अस्पतालमा गरिएको कोरोनाको तीब्र परीक्षणमा केहीमा पोजेटिभ देखिएपछि अस्पतालको कोरोना संक्रमण रोकथाम र नियन्त्रण सम्बन्धि