१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


कर्णालीका एक जनासहित नेपालमा पुग्यो कोरोना संक्रमितको संख्या ३७५

काठमाडौं, जेठ ६ । हालसम्म कोरोना संक्रमित नदेखिएको कर्णाली प्रदेशमा सोमबार पहिलोपटक एक जनामा संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको संख्या भने ३७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

क्वारेन्टिनमा व्यक्तिको मृत्यु जिम्मेवार को ? सरकारलाई कांग्रेसका सात प्रश्न

काठमाडौं, जेठ ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्वारेन्टाइनमा कोरोनाको कारण एक युवाको मृत्यु भएसँगै गम्भीर प्रश्न उब्जिएको टिप्पणी गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै क्वारेन्टाइनमा

हङकङ संसदमा तनाव केही सांसदलाई घिसारेर निकालियो

एजेन्सी, जेठ ५ । हङकङमा चिनियाँ राष्ट्रगानसम्बन्धी प्रस्तावित कानुनमा विवाद हुँदा केही प्रजातन्त्रवादी सांसदलाई घिसारेर सदनबाट बाहिर निकालिएको छ । चिनियाँ राष्ट्रगानको अनादरलाई अपराध मानिने व्यवस्थासम्बन्धि अध्यादेशलाई प्रभावित पार्न सक्ने

कोरोना महामारी रोक्न चीनले गरेका कामको समीक्षा गर्न तयार छौंः राष्ट्रपति सी

एजेन्सी, जेठ ५ । चिनियाँ राष्ट्रपति सी चिनफिङ कोरोनाभाइरसको महामारी रोक्न आफ्नो देशले चालेका कदमहरूको बृहत् समीक्षा गर्न आफ्नो देशले सहयोग गर्ने बताएका छन् । सोमबार विश्व स्वास्थ्य संगठनको विश्व

मन्त्रिपरिषदबाट लिम्पियाधुरा, लिपुलेकसहितको नक्शा पारित

काठमाडौं, जेठ ५। सरकारले लिम्पियाधुरा, लिपुलेकसहितको भारतबाट अतिक्रमित नेपाली भूभाग समेटिएको नयाँ नक्शा पारित गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेकसहितको नक्शा पारित गरेको सरकारका प्रवक्ता एवं

नातिनीका लागि दूध लिन निस्केका बृद्धको प्रहरीले लाठी प्रहार गर्दा भाँचियो खुट्टा

पर्सा, जेठ ५ । लकडाउनका समयमा पर्सामा नातिनीका लागि दूध लिन गएका एक वृद्धको प्रहरीले लाठी प्रहार गरेर खुट्टा भाँचिदिएको छ । सरकारले लगाएको लकडाउनका समयमा बाहिर निस्केको भन्दै प्रहरीले

यो सरकारले गुमेको भूमि फिर्ता ल्याउँछ भन्नेमा विश्वास छैनः कांग्रेस नेता गगन थापा

काठमाडौं, जेठ ५ । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गुमेको भूमि फिर्ता ल्याउन सक्नेमा आफूलाई विश्वास नरहेको बताएका छन् । संसद बैठकमा सांसद थापाले सीमामा अलपत्र परेका नेपालीहरु र

गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै, अस्पताल शिल

बुटवल, जेठ ५ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।  जेठ १ गते जन्डिसले थलिएर आएका अस्पताल आइपुगेका उनलाई शुरुमा

बाँकेमा ४७ सहित थप ५३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौं, जेठ ५ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ५७ पुगेको छ । सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको हो । सोमबार

सर्वोच्चमा १९ न्यायाधीशको ऐतिहासिक इजलाश, प्रधानन्यायाधीश राणादेखि शर्मासम्म

काठमाडौं, जेठ ५ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशदेखि सबै १९ जना न्यायाधीश संलग्न रहेको एउटै इजलाश गठन गरिएको छ । सोमबारका लागि १९ जना न्यायाधीश रहेको पूर्ण इजलाश गठन गरिएको हो