६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रधानमन्त्री देउवासँग नेपाल र दाहालको भेटवार्ता, समसामयिक राजनीति र मन्त्रिपरिषद विस्तारका बारेमा छलफल

काठमाडौं, भदौ ३ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव नेपालले घेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब पौने एक

दल टुक्र्याउने अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिटको ओइरो, अदालती आदेशको अवज्ञा भएको जिकीर

काठमाडौं, भदौं ३ । सरकारले राजनीतिक दल फुटाउन सजिलो हुने गरी ल्याएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदबाट उक्त अध्यादेश पारित गराई बुधबार

कांग्रेस नेता प्रदीप गिरी अस्वस्थ, भारतको मुम्बईमा उपचार हुँदै

एक साताअघि घाँटीमा देखिएको समस्याको उपचार गर्न मुम्बई जानुभएका उहाँको स्वास्थ्यमा गम्भीर समस्या आएको जनाइएको छ ।

नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) दर्ताका लागि आयोगमा निवेदन, खनाल वरिष्ठ नेता

नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता रहेको एमाले समाजवादीलाई तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र प्रतिनिधि र राष्ट्रिय सभाका गरी ३१ जना सांसदको साथ रहेको छ

यस्तो छ, नेपाल र ठाकुरको नयाँ दललाई राष्ट्रिय मान्यता दिने गरी ल्याइएको अध्यादेश (राजपत्रसहित)

राजपत्रमा प्रकाशित भएको राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशमा कुनै दल विभाजन भई बनेको नयाँ दलका हकमा तीन प्रतिशतको नियम लागू नहुने उल्ले

फुट्यो नेकपा एमालेः माधव नेपालले आयोगमा गराए निवेदन दर्ता, दोस्रो तहका नेताले दिएनन् साथ

काठमाडौं, भदौं २ । नेकपा एमाले विधिवत रुपमा विभाजित भएको छ । नेता माधव नेपालले नेकपा एमाले समाजवादी नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले विभाजित बनेको हो

जसपा फुट्योः महन्थ ठाकुरको नेतृत्वमा जसपा (लोकतान्त्रिक) दर्ता गर्न आयोगमा निवेदन

काठमाडौं, भदौं २ । जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रुपमा विभाजित भएको छ । पार्टी नेता महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन

राष्ट्रपति भण्डारीबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषदको बैठक राखी पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्‍याएमा दल विभाजन गर्न सकिने व्यवस्थासहितको राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने निर्णय गराउनुभएको

कम्युनिष्ट आन्दोलनभित्रको निरंकुश, आत्मसमर्पण र फाँसीवादी तत्वलाई हराइयो–दाहाल

काठमाडौं, भदौं २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटन र विसर्जनको खतरा औल्याउनु भएको छ । शहीद रामवृक्ष यादवको २७ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय कोटेश्वरमा

राजनीतिमा नैतिकता भन्ने हुन्न प्रधानमन्त्री देउवाज्यू !

ओलीको शासकीय दम्भ र सर्वसत्तावादी सोचको विकल्पमा उभिएका नागरिकहरु पनि देउवाको यस्ता औचित्यहीन कदमको प्रतिरोधमा उत्रने नै छन् । त्यसभन्दा पर देउवाले ल्याएको यस अध्यादेशले नेपाली राजनीति कतिसम्म नैतिक रुपमा