१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


हट्यो ‘मेरो सरकार’, आयो ‘यो सरकार’

काठमाडौं, जेठ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रममा यस वर्ष ‘यो सरकार’ भन्दै सम्बोधन गरेकी छन् । गत वर्षको नीति तथा कार्यक्रममा प्रयोग भएको ‘मेरो सरकार’ हटेर यो

कोरोना भाइरसविरुद्धको खोपमा सफलतानजिक पुगेको अक्सफोर्ड विश्वविद्यालयको दाबी

एजेन्सी, जेठ २ । बाँदरमा गरिएको कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सफलता नजिक पुगेको अमेरिका र बेलायतका अनुसन्धानकर्ताहरुले बताएका छन् । ब्रिटेनस्थित अक्सफोर्ड विश्वविद्यालयमा कोरोना भाइरसको खोपको बारेमा भइरहेको अनुसन्धानको शुरुवाती

विनोद चौधरीको नेतृत्वमा कांग्रेसले बनायो लगानी, पूर्वाधार र रोजगार विशेष समिति

काठमाडौं, जेठ २ । नेपाली कांग्रेसले सांसद एवं उद्योगपति विनोद चौधरीको नेतृत्वमा लगानी, पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति गठन गरेको छ । चौधरी नेतृत्वको १५ सदस्यीय

संसदमा नीति तथा कार्यक्रम पेश गर्ने दिन प्रधानमन्त्रीले मागे सचिवालय सदस्यसँग सुझाव

काठमाडौं, जेठ २ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले संसदमा नीति तथा कार्यक्रम पेश गर्ने दिन पार्टी सचिवालय सदस्यसँग सुझाव मागेका छन् । सरकारले

नेकपाको सचिवालय बैठकमा सरकारको नीति तथा कार्यक्रमको छलफल

काठमाडौं, जेठ २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको हो । सचिवालय बैठकमा सरकारले शुक्रबार संघीय संसदको

सवारी अनुमति मिलेसँगै पूर्वराजा ज्ञानेन्द्र काठमाडौंतर्फ, सर्वत्र आलोचनापछि पास दिन सरकार बाध्य

काठमाडौं, जेठ २ । झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं आउन सवारी अनुमति मिलेको छ । लकडाउनका कारण दुई महिनादेखि झापाको दमकमा रोकिएका पूर्वराज परिवारलाई काठमाडौँ आउन गृह मन्त्रालयले स्वीकृति

चीनसँग सम्बन्ध तोडिदिनसक्छुः अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी, जेठ २ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोडने धम्की फेरि दिएका छन् । कोरोना महामारीको सन्दर्भलाई लिएर राष्ट्रपति ट्रम्पले चीनको आलोचना गर्दै उसँगको सबै सम्बन्ध तोड्ने

अमेरिकाले महामारीसँग जुध्ने अवसर गुमायो, आउँदो हिउँद कहालिलाग्दो हुने चेतावनी

एजेन्सी, जेठ २ । अमेरिकाका एक वरिष्ठ स्वास्थ्यविज्ञले आउँदो हिउँदमा कोरोना भाइरसको संक्रमण अति भयावह हुन सक्ने र देशले आधुनिक इतिहासमै सबैभन्दा खराब समयको सामना गर्नु पर्ने चेतावनी दिएका छन्

राष्ट्रपति भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्ने

काठमाडौं, जेठ २ । सरकारले आज आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्दैछ । आज अपराह्न बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको

कोरोना भाइरसका कारण विश्वभर तीन लाखभन्दा बढीको मृत्यु, ४५ लाखभन्दा बढी संक्रमित

एजेन्सी, जेठ २ । विश्वभर कोरोना भाइरसको महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या तीन लाखभन्दा बढी भएको छ । अहिलेसम्म विश्वभर तीन लाख तीन हजारभन्दा बढीको मृत्यु भएको हो ।