१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


नेपाली सेनालाई चिनियाँ राजदूतले बुझाइन् स्वास्थ्य सामग्री

काठमाडौं, बैशाख ३१ । चीनले नेपाली सेनालाई सहयोग गरेको मेडिकल सामग्री हस्तान्तरण गरिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार सैनिक मुख्यालयमा पुगेर नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई

भारतसँगको सीमा विवाद समाधानमा भएका कामको विवरण सात दिनभित्र पेश गर्न सरकारलाई निर्देशन

काठमाडौं, बैशाख ३१ । भारतसँगको सीमा विवादका सम्बन्धमा भएका कामबारे सात दिनभित्र जानकारी गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले परराष्ट्रमन्त्री

थप दुई जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २१९

काठमाडौं, बैशाख ३१ । नेपालमा थप दुई जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ । नयाँ थपिएका संक्रमितमा नेपालगञ्ज र कपिलवस्तुका

कोरोना कहरलाई जितेकी ११३ वर्षीया मारिया, जसले भोगिन् तीन महाविपद्

एजेन्सी, बैशाख ३१ । स्पेनमा ११३ वर्षीया एक बृद्धाले कोरोनाविरुद्धको युद्ध जितेकी छिन् । ११३ वर्षीया मारिया ब्रान्यासले कोरोना महामारीविरुद्धको कठोर युद्धमा विजय पाएकी हुन् । पाको उमेरकालाई बढी जोखिम

स्वास्थ्य सामग्री बोकेर चिनियाँ जनमुक्ति सेनाको जहाज ओर्लियो काठमाडौं

काठमाडौं, बैशाख ३१ । चिनियाँ जनमुक्ति सेनाको एयर फोर्स नेपाली सेनाका लागि सहयोग सामग्री बोकेर नेपाल आएको छ । नेपाली सेनाका लागि चिनियाँ सेनाले दिएको मेडिकल सामग्री लिएर विमान नेपाल

सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजानुः नारायणकाजी श्रेष्ठ

काठमाडौं, बैशाख ३१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान सरकारलाई भनेका छन् । बुधबार सामाजिक सञ्जाल ट्वीटरमा उनले आफूलाई सुरक्षा खतरा

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री केपी ओलीले आज अपरान्ह सर्वदलीय बैठक बोलाएका छन् । भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि विकसित सन्दर्भका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय

नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, बैशाख ३१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमणको खतराका कारण बैठक अन्तिम समयमा आएर स्थगित गर्नुपरेको नेकपाका

अमेरिकामा अगस्तको शुरुआतसम्ममा एक लाख ४७ हजारको मृत्यु हुनसक्ने

एजेन्सी, बैशाख ३१ । अमेरिकामा आगामी अगस्त महिनाको शुरुवातसम्ममा एक लाख ४७ हजार मानिसको मृत्यु हुनसक्ने एक अध्ययनले देखाएको छ । यूनिभर्सिटी अफ वाशिंगटन इन्ष्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुसन

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ हजार नाघ्यो, दोस्रो स्थानको बेलायतमा ३२ हजारबढीको मृत्यु

एजेन्सी, बैशाख ३० । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १४ लाख ८ हजार नाघेको छ । करिब