१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


संस्कृतिविद सत्यमोहन जोशी पुगे १०१ वर्ष

काठमाडौं, बैशाख ३० । संस्कृतिविद् शताव्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् । नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिएका जोशी वैशाख ३० गते मंगलबार १०१ वर्ष पुगेका

पत्रकारसँग मुखामुख भएपछि पत्रकार सम्मेलन छाडेर हिँडे ट्रम्प

एजेन्सी, बैशाख ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि पत्रकारसँग भड्किएका छन् । पत्रकारहरुसँग लगातार वादविवाद भएपछि पत्रकार सम्मेलन नै कटौति गरेका ट्रम्प सोमबारको पत्रकार सम्मेलनमा पनि भड्किए र प्रेस

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१ हजार नाघ्यो

एजेन्सी, बैशाख ३० । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ८५ हजार नाघेको छ । २

नेविसंघले निकाल्यो मशाल जुलुस

काठमाडौं, बैशाख २९ । नेपाल विद्यार्थी संघले काठमाडौंमा मशाल जुलुस निकालेको छ । पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै उनीहरुले मसाल जुलुस निकालेका हुन् । नेपाल विद्यार्थी संघ

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन २४ संक्रमित

काठमाडौं, बैशाख २९ । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट संक्रमितको संख्या १३४ पुगेको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १

विदेशमा मृत्यु भएकाको अन्त्येष्टी त्यही गर्न अनुमति दिए ५० हजार क्षतिपूर्ति दिइने

काठमाडौं, बैशाख २९ । सरकारले विदेशमा मृत्यु भएका कामदारको विदेशमै अन्त्येष्टी गरिए सान्त्वना राहतस्वरुप परिवारलाई ५० हजार रुपैयाँ दिने प्रस्ताव गरेको छ । श्रम मन्त्रीस्तरीय निर्णय गर्दै सरकारले विदेशमा मृत्यु

भारतबाट अतिक्रमित भूमि फिर्ता ल्याउन माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं, बैशाख २९ । भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि स्वतः नेपालमा ल्याउन ढिला नगरी

कोरोना संक्रमणको त्रासमा कपिलवस्तु जिल्ला शील

कविलवस्तु, बैशाख २९ । जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई शील गरेको छ । जिल्लामा १५ जना कोरोना संक्रमित फेला परेपछि कपिलवस्तु पूर्णरूपमा शील गरिएको हो । जिल्लामा कोरोना संक्रमितको संख्या

थप एक जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या १२१ पुग्याे

काठमाडौं । नेपालमा थप एक जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ ।  याेसँगै संक्रमितकाे संख्या १२१ पुगेकाे छ । संक्रमित सप्तरी डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय पुरूष रहेकाे स्वास्थ्य

सरकारले राजदूतमार्फत् भारतलाई दियो लिपुलेकबारे ‘कूटनीतिक नोट’

काठमाडौं, बैशाख २९ । नेपाल सरकारले भारत सरकारलाई नेपाली भूमि लिपुलेकमा सडक बनाएको बारेमा कूटनीतिक नोट दिएको छ । परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर लिपुलेक विवाद र