१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


मानवता मरेको सिरियामा कोरोनाको कहर

काठमाडौं, बैशाख २७ । गृहयुद्धले थिलथिलो भएको सिरियालीमाथि अहिले कोरोना भाइरसको अर्को प्रहार बज्रिएको छ । देशीयबाट अन्तर्राष्ट्रिय युद्ध खेलभूमि बनेको सिरियाका लाखौंलाख नागरिकले सन्की शासकका कारण ज्यान गुमाएका छन्

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको दैनिक कोरोना परीक्षण, कोरोनाबाट ७८ हजार व्यक्तिको मृत्यु

काठमाडौं, बैशाख २७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको दैनिक कोरोना संक्रमणको परीक्षण गर्न थालिएको छ । दुबै जनाको सहयोगीहरुलाई एकपछि अर्को गर्दै कोरोनाको संक्रमण देखिएपछि ह्वाइट

इजरायलमा सरकार बनाउन फेरि नेतान्याहुलाई नै अवसर

एजेन्सी, बैशाख २७ । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ सरकार गठन गर्न फेरि अवसर दिइएको छ । राष्ट्रपति रेउभेन रिभ्लीनले प्रधानमन्त्री नेतान्याहुलाई संसदमा भएको अर्को दलसँग पनि मिलेर संयुक्त सरकार

कोरोना भाइरसबाट रुसमा थप १० हजार संक्रमित

एजेन्सी, बैशाख २७ । रूसमा पछिल्लो २४ घण्टामा १० हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको शुक्रबार जनाएको छ । रूसमा शुक्रबारसम्म संक्रमितको संख्या एक लाख ८७ हजार ८५९ नाघेको छ

नयाँ कोरोना सङ्क्रमित देखिएपछि दक्षिण कोरियामा क्लब र बार फेरि बन्द

एजेन्सी, बैशाख २७ । नयाँ कोरोना सङ्क्रमित देखिएपछि दक्षिण कोरियाका क्लब र बारहरू फेरि बन्द गरिएको छ । दक्षिण कोरियाको सरकारले एक महिनाका लागि क्लब र बारहरु बन्द गर्ने घोषणा

सांसद ‘अपहरण’ प्रकरणः संसदमा बहस, प्रहरीमा अनुसन्धान !

काठमाडौं बैशाख २६ । अन्ततः सांसद ‘अपहरण’ प्रकरण संसदमा प्रवेश गरेको छ । संसदमा अपहरणकाण्डको जमेर बहस भइरहँदा प्रहरीसमक्ष अनुसन्धानका लागि उजुरीको फाइल पुगेको छ । शुक्रबार शुरु भएको संघीय

प्रधानमन्त्री ओलीको राजीनामा किन मागे बाबुराम भट्टराईले ?

काठमाडौं, बैशाख २६ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जीर्ण शरीरलाई आराम दिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । लोकतन्त्र विरोधी गतिविधिमा प्रधानमन्त्री संलग्न रहेको आरोप लगाउँदै उनले

सरकारले शासन गर्ने नैतिक अधिकार गुमायोः शेरबहादुर देउवा

काठमाडौं, बैशाख २६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले शासन गर्ने नैतिक आधार गुमाएको बताएका छन् । विवादास्पद अध्यादेश ल्याउनुमा प्रधानमन्त्रीको नियोजित नियत भएको आरोप पनि

कोरोना भाइरसको उत्पतिबारेको अनुसन्धानमा सघाउँछौंः चीन

एजेन्सी, बैशाख २६ । चीनले कोरोना भाइरस (कोभिड–१९) को उत्पतिका बारेमा गरिने अनुसन्धानमा सघाउने बताएको छ । विश्व स्वास्थ्य संगठनले गर्ने अनुसन्धानमा सघाउन चीन तयार भएको हो । तर उसले

भारतमा कोरोनाबाट मृत्यु हुने १९ सय, एकैदिन १०६ जनाको निधन, पत्रकार पनि परे

एजेन्सी, बैशाख २६ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब १९ सय पुगेको छ । बिहीबार मात्रै भारतमा कोरोनाबाट १०६ जनाको मृत्यु भएको छ । अहिलेसम्म १८९० जनाको मृत्यु