१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


वीरगञ्जमा थपिएका १७ संक्रमित एकै परिवारका सदस्य

वीरगञ्ज, बैशाख २४ । बीरगञ्जमा बुधबार थपिएका १७ जना कोरोना भाइरसका संक्रमित एकै परिवारका सदस्य भएको खुलेको छ । आइतबार वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण

एजेण्डा तय गर्न नसकेपछि नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, वैशाख २४ । सत्तारुढनेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित गरिएको छ । बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो । बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको

वैदेशिक रोजगारीमा रहेका साढे पाँच लाख कामदारद्वारा तत्काल नेपाल फर्काउन माग

काठमाडौं, बैशाख २४ । वैदेशिक रोजगारीमा रहेका करिब साढे पाँच लाख नेपालीले तत्काल नेपाल फर्कने व्यवस्था मिलाइदिन सरकारसमक्ष आग्रह गरेका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारीमा रहेका एक

भारतले संसारभर रहेका आफ्ना नागरिक फिर्ता लैजाँदै

काठमाडौ, वैशाख २४ । भारतले संसारका विभिन्न मुलुकमा अड्किएका आफ्ना नागरिकलाई स्वदेश ल्याउने भएको छ । मे ७ देखि एयर इन्डियाका जहाज पठाएरस्वदेश नफर्की नहुने अवस्थाका नागरिकहाई देशमा ल्याउन लागेको

कांग्रेसले बनायो अर्थतन्त्रमा कोरोनाको असर अध्ययन गर्न समिति

काठमाडौं, बैशाख २४ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीले नेपालको विभिन्न क्षेत्रमा पारेको असरबारे अध्ययन र विश्लेषण गर्न विशेष समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर

अष्ट्रेलियाको सिड्नी उड्यो नेपाल वायुसेवा निगमको विमान

काठमाडौं, बैशाख २४ । नेपाल वायुसेवा निगमको विमान २ सय ७८ यात्रु लिएर अष्ट्रेलिया उडेको छ । अस्ट्रेलियाको सिड्नीका लागि उडेको नेपाल वायु सेवा निगमका लागि यो ऐतिहासिक उडान हो

जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान नखुल्ने

काठमाडौं, बैशाख २४ । सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बुधबार बसेको बैठकले जेठ १८ गतेसम्म आन्तरिक र बाह्य दुबैतर्फका उडान रोक्ने निर्णय गरेको

लकडाउन जेठ ५ सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, बैशाख २४ । सरकारले बन्दाबन्दी अर्थात् लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण हुन नदिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

पाँच महिना वुहानमा खुल्यो विद्यालय, विद्यार्थी खुशी

एजेन्सी, बैशाख २४ । कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनको वुहान शहरमा बुधबारदेखि विद्यालयहरु सञ्चालनमा आएका छन् । महामारी नियन्त्रणमा आएपछि जनजीवन सामान्य बन्दै गएपछि वुहानमा विद्यालयहरु खुलाइएको हो ।

बेलायतमा कोरोनाबाट यूरोपकै सबैभन्दा बढी मृत्यु, इटालीलाई पनि उछिन्यो

एजेन्सी, बैशाख २४ । बेलायतमा कोरोना भाइरसबाट युरोपकै सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । यसअघि इपिसेन्टर मानिएको इटालीलाई पनि उछिन्दै बेलायतमा मृत्यु हुनेको संख्या २९ हजार ४२७ पुगेको हो