१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


भारतमा कोरोनाबाट १७ सय को मृत्यु, संक्रमित हुनेको संख्या ५० हजारनजिक

काठमाडौं, वैशाख २४ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० हजारनजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म त्यहाँ मृत्यु हुनेको संख्या १७ सय पुग्न लागेको छ ।

एकोहोरो बन्द मात्र हो समाधान ? कतिञ्जेल थेग्छन् जनताले लकडाउन ??

राजन कुईंकेल । सरकारले लकडाउन अर्थात् बन्दाबन्दी घोषणा गरेर जनतालाई घरभित्र थुनेको ४३ दिन भैसकेको छ । कोरोना संक्रमण हुन नदिन चैत्र ११ गतेबाट लागु गरेको बन्दाबन्दी यसबीचमा सरकारले पटक

उपत्यकाका मेयरहरूको प्रस्तावः काठमाडौंमा बाहिरबाट मान्छे आउन नदिऔं

काठमाडौं, वैशाख २३ । उपत्यकाका मेयरहरुले कोरोना भाइरसको संक्रमणबाट उपत्यकावासीलाई जोगाउन बाहिरबाट आउनेलाई काठमाडौं भित्रन दिन नहुने बताएका छन् । कोभिड–१९ नियन्त्रण एवं रोकथाम उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर

शर्तसहित लकडाउन खुकुलो बनाउने पक्षमा गृहमन्त्री थापा

काठमाडौं, बैशाख २३ । गृहमन्त्री रामबहादुर थापाले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा मंगलबार गृहमन्त्री थापाले लकडाउनले आर्थिक

विप्लव समूहका नेता अनिल शर्मा अस्पतालबाटै प्रहरी नियन्त्रणमा

चितवन, बैशाख २३ । नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको हो । चितवनको रत्ननगर वडा नं ५ घर

प्रधानमन्त्री ओलीबाट पार्टी नेताहरुसँग घनिभूत संवाद, स्थायी कमिटीको एजेण्डाबारे छलफल

काठमाडौं, वैशाख २३ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको

संसदका महासचिव डा. गौतमले लिए शपथ

काठमाडौं, बैशाख २३ । संघीय संसदका नवनियुक्त महासचिव डा. भरतराज गौतमले पद तथा गोपनियताको शपथ लिएका छन् । सभामुख अग्नि प्रसाद सापकोटाले नवनियुक्त महासचिव डा. गौतमलाई शपथ दिलाएका हुन् ।

रक्सीमा ७० प्रतिशत कोरोना शुल्क, दिल्लीको रक्सी पसलमा किन्ने लामो भीड

एजेन्सी, वैशाख २३ । भारतमा रक्सीमा ७० प्रतिशतसम्म कोरोना कर लगाइएको छ । यद्यपि, रक्सी पसलमा किन्ने मानिसको ठूलो भीड लागेको छ  । करिब ४० दिनपछि रक्सी पसल खुल्दा किन्नेहरुको

अमेरिकी सरकारले ३० खर्ब डलर बराबरको बजेट ऋणमा लिँदै

एजेन्सी, बैशाख २३ । अमेरिकाले कोरोना भाइरसका कारण यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ३० खर्ब डलर बराबरको बजेट ऋणका रुपमा निकासा गर्नुपर्ने भएको जनाएको छ । कोरोना भाइरसको महामारीका कारण

नेकपा विवाद मिलाउन चीनको खुल्लमखुल्ला परेड, सत्ताको लालचमा खुस्कँदै राष्ट्रवादको जामा

राजन कुईंकेल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको चरम राजनीतिक संकट तत्कालका लागि थामथुम पारिएको छ । भूसमा सल्केको आगो झै बनेको नेकपाको घर झगडा मिलाउन यस पटक उत्तरतिरको