१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएकी न्यूयोर्ककी चिकित्सकले किन गरिन् आत्महत्या ?

एजेन्सी, बैशाख १६ । अमेरिकामा कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेर सेवारत एक वरिष्ठ चिकित्सकले नै आत्महत्या गरेकी छिन् । कोरोना महामारीको इपिसेन्टर बनेको न्यूयोर्कमा फ्रन्टलाइनमा काम गर्ने म्यानहटनस्थित न्यूयोर्क–प्रेस्बिटेरियन एलन हस्पिटलको

बालुवाटारमा प्रधानमन्त्री ओली र दाहालबीच छलफल

काठमाडौं, बैशाख १६ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो अवस्थाका बारेमा छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले बोलाएपछि दाहाल भेटवार्ताका

शितल निवासमा आएको चिनियाँ राष्ट्रपतिको त्यो फोन, ‘चितुवा कराउनु, बाख्रो हराउनु’ जस्तै हो ?

राजन कुईंकेल । २०७७ साल बैशाख १५ गते नेपालका राष्ट्रप्रमुख विद्या भण्डारीलाई शक्तिशाली मुलुक चीनका राष्ट्रप्रमुख सी चिनफिङबाट एकाएक टेलिफोन आयो । बेइजिङबाट शितल निवासको मोबाइलमा बजेको त्यो घन्टी र

अमेरिकामा कोरोनाबाट संक्रमितका संख्या १० लाख नाघ्यो, मृत्यु हुने ५६ हजारभन्दा बढी

काठमाडौं, बैशाख १५ । अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या १० लाख १० हजार नाघेको छ । कोरोना भाइरसबाट ५६ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको विभिन्न सञ्चारसंस्थाहरुले जनाएका छन्

अमेरिकामा कोरोना भाइरसबाट ५६ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, बैशाख १५ । अमेरिकामा कोरोना भाइरसबाट ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ९३ हजार नाघेको विभिन्न सञ्चारसंस्थाहरुले जनाएका छन् । पछिल्लो

राष्ट्रपति भण्डारीसँग गरे चिनियाँ समकक्षी सीले टेलिफोन वार्ता

एजेन्सी, बैशाख १५ । चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोना भाइरसविरुद्धको लडाइमा नेपाललाई निरन्तर सहयोग गर्ने बचन दिएका छन् । राष्ट्रपति विद्या भण्डारीसँग सोमबार साँझ टेलिफोनमा कुरा गर्दै सीले कोरोनाविरुद्धको लडाइँमा

भारतमा कोरोना भाइरसबाट ८८६ जनाको मृत्यु

काठमाडौं, बैशाख १५ । भारतमा कोरोना भाइरसबाट ८ सय ८६ जनाको मृत्यु भएको छ । कोरोनाबाट संक्रमित हुनेको संख्या २८ हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४

कोरोनाबारे ‘गलत जानकारी फैलाएको’ आरोपको चीनद्वारा ठाडै खण्डन

एजेन्सी, बैशाख १५ । कोरोना भाइरसको बारेमा गलत जानकारी फैलाइरहेको भन्ने आरोपको चीनले ठाडै अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयले उक्त आरोपको खण्डन गर्दै आफै त्यस्ता सूचनाको मारमा परेको

प्रधानमन्त्रीलाई ‘भष्मासूर’ भनेको बाबुराम भट्टराईको अन्तर्वार्ता रेडियो नेपालले हटायो

काठमाडौं, बैशाख १५ । प्रधानमन्त्री केपी ओलीलाई ‘भष्मासूर’ भनिएको अन्तर्वार्ता प्रशारण भएपछि रेडियो नेपालका अधिकारीहरु दबाबमा परेका छन् । सरकारको दबाबकै कारण रेडियोका कार्यकारी निर्देशकले माफी मागेका छन् भने रेडियो

आफ्नै अध्यक्ष डा. लोहनीले गरेको सहमतिको कमल थापाले गरे विरोध

काठमाडौं, बैशाख १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आफ्नै अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले गरेको सहमतिको अर्का अध्यक्ष कमल थापाले विरोध गरेका छन् । सोमबार नेपाली कांग्रेस, जनता समाजवादी पार्टी