१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


बाबुराम भट्टराईविरुद्धको साइबर अपराधको जाहेरी, प्रहरीले गरेन दर्ता

काठमाडौं, बैशाख १५ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको जाहेरी प्रहरीले दर्ता नै नगरी फिर्ता गरिदिएको छ । जनता समाज पार्टी (जसपा) नेपालका नेता एवं पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध साइबर अपराधमा कार्वाही

ओली र नेपाल समूहले माझे मन, मंगलबार सचिवालय बैठक

काठमाडौं, बैशाख १५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी ओली र माधवकुमार नेपाल पक्षबीचको छलफलले मंगलबार सचिवालय बैठक बोलाउने निर्णय गरेको छ । सोही बमोजिम अध्यक्ष एवं प्रधानमन्त्री

नेकपा संकटः ओलीले सक्लान् नेपाललाई मनाउन ?

काठमाडौं, बैशाख १५ । प्रधानमन्त्री केपी ओली देशको र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको कमाण्ड सम्हालेयताकै सबैभन्दा बढी संकटको अवस्थामा परेका छन् । आफूले गरेका निर्णयहरु एकपछि अर्को गर्दै विवादित बनेपछि

स्वास्थ्य सचिव कोइरालाको अभिव्यक्ति आपत्तिजनकः चिकित्सक संघ

काठमाडौं, बैशाख १४ । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । सचिव कोइरालाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग

लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयले दियो निर्देशन

काठमाडौं, बैशाख १५ । गृह मन्त्रालयले लकडाउनको उल्लंघन बढेको भन्दै कडाई गर्न मातहत निकायलाई निर्देशन दिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयले सुरक्षा

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई कोरिया पठाउने सरकारको निर्णय

काठमाडौं, बैशाख १४ । सरकारले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुलाई कामका लागि कोरिया पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले तत्कालको लागि अरु देशमा कामदार पठाउन रोक लगाए पनि

झापामा एक जनामा संक्रमण, संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं, बैशाख १४ । नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । झापामा एक जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५२ पुगेको हो । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापा निवासी

अविश्वसनीय र्‍यापिड टेष्ट रोक्न नेपाली कांग्रेसको माग

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) अविश्वसनीय भएको भन्दै रोक्न सरकारसँग माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहितका पदाधिकारीले पूर्व स्वास्थ्यमन्त्री र विज्ञहरूसँग गरेको छलफलले

गम्भीर अपराधमा क्षमादान हुन्नः सर्वोच्च अदालत, द्वन्द्वकालीन मुद्दामा आफ्नै फैसलामा अडिग

काठमाडौं, बैशाख १४ । सर्वोच्च अदालतले द्वन्द्वकालीन मुद्दाका विषयमा यसअघि गरेको फैसला उल्टाउन सरकारले दायर गरेको निवेदन खारेज गरिदिएको छ । सर्वोच्चले यसअघि गरिएको फैसला पुनरावलोकन गर्न आवश्यक नभएको भन्दै

ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं, बैशाख १४ । सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा पेश गर्न सरकारलाई आदेश दिएको छ । प्रहरी नियन्त्रणमा राखी राख्नुको कारण पेश गर्न आदेश दिँदै सर्वोच्च अदालतले शाहीलाई