६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


अफगानिस्तानमा तालिबानले गर्‍यो राष्ट्रपति भवन कब्जा, इस्लामिक एमिरेट घोषणा गरिने

काठमाडौं, साउन ३२ । अफगानिस्तानमा राष्ट्रपति भवन तालिबानले कब्जा गरेको छ । आइतबार अपराह्न राष्ट्रपति असरफ घानी आफ्ना सहयोगीसहित मुलुक छाडेर भागेपछि तालिबान लडाकूले राष्ट्रपति कार्यालय कब्जा गरेका हुन् ।

नेपाली कांग्रेसमा नयाँ वैधानिक व्यवस्थाः क्रियाशील सदस्य गाउँ–नगरको सभापति उम्मेदवार बन्न नपाउने

१४ औं महाधिवेशनका लागि गाउँ–नगर, उपमहानगर र महानगर कार्यसमिति सभापतिको उम्मेदवार बन्ने अधिकार अब क्षेत्रीय प्रतिनिधिलाई हुने भनिएको हो ।

अफगानिस्तान तालिबानको हातमा, राजधानी काबुलबाहेक सबै शहर कब्जा

एजेन्सी, साउन ३१ । अफगानिस्तानस्थित तालिबानको हातमा पुग्न अब राजधानी काबुल मात्रै बाँकी रहेको छ । राजधानीनजिकको अर्को ठूलो शहर जलालबाद नियन्त्रणमा लिएसँगै अब काबुल मात्रै नियन्त्रणमा जान बाँकी रहेको

देउवाको प्रशस्तीमा बनाइएको भिडियोबारे केन्द्रीय समितिमा प्रश्न, मन्त्रिमण्डल विस्तार गर्न नसकेकामा जवाफ माग

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग केन्द्रीय सदस्यहरुले विभिन्न विषयमा प्रश्न सोध्दै जवाफ मागेका छन् । आफ्नै निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले मन्त्रिपरिषद गठन

भ्रष्टाचारको छानबिन प्रतिशोध साँध्न होइन, शिविरको रकम हिनामिनाको छानबिन गरियोस्–ओली

काठमाडौं, साउन २६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्रष्टाचारको छानबिन गर्ने विषय प्रतिशोध साँध्न नहोस् भन्दै सरकारलाई सचेत गराउनुभएको छ । प्रतिनिधि सभामा बोल्दै निवर्तमान प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्री

अदालतलाई ओलीको ललकारः अदालती फैसलाको मूल्यांकन हुन्छ

काठमाडौं, साउन २६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अदालतले गरेको फैसलाको मूल्यांकन गरिने भन्दै तीब्र आक्रोश व्यक्त गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सर्वोच्च अदालतले गरेको फैसलाको इतिहासले

सरकारको त चपाउँदा चपाउँदा जिब्रोमा रगत आइसक्यो होला, के हुन्छ एमसीसी प्रष्ट जवाफ चाहियो–ओली

एमसीसी के गर्नुहुन्छ ? प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ ? जनताले जान्न चाहेको छ ? १६५ को सबल जत्थाले के भन्छ यसबारेमा ? के गर्छ सरकारले ? सरकार त जस्केलाबाट छिरियो छिरियो

कोरोनाविरुद्धको खोप लगाएकाहरु ९९.९९ प्रतिशत सुरक्षित–अमेरिकी अध्ययन

एजेन्सी साउन २६ । कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरुमा यस भाइरसका कारण अस्पताल भर्ना हुने तथा मृत्यु नै हुने अवस्था आउनेको संख्या उल्लेखनीय नभएको जनाइएको छ । अमेरिकामा अहिलेसम्म खोप लगाएकाहरुमा

तिब्बतमा अहिलेसम्मकै ठूलो विमानस्थल टर्मिनल सञ्चालनमा, दक्षिण एशियाली मुलुकसँगको कनेक्टिभिटी बढ्ने विश्वास

एजेन्सी, साउन २६ । चीनले स्वशासित क्षेत्र तिब्बतमा अहिलेसम्मकै ठूलो विमानस्थल सञ्चालनमा ल्याएको छ । दक्षिण एशियाली मुलुकसँग कनेक्टिभिटी बढाउने उद्देश्यका साथ शनिबारबाट सञ्चालनमा ल्याइएको ल्हासास्थित गोगंगर विमानस्थलको टर्मिनल–३ तिब्बतियन

जसपामा महन्थ ठाकुरको अध्यक्ष पद खोसियो, १६ जनाको केन्द्रीय सदस्य पद पनि गयो

काठमाडौं, साउन २५ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गर्दै अध्यक्षबाट महन्थ ठाकुरको नाम हटाएको छ । जसअनुसार केन्द्रीय कार्यकारिणी समिति ५१ बाट