१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


नाङ्गो भागबण्डाले नेकपा हङ्ग पार्टी बन्योः प्रधानमन्त्रीका सल्लाहकार थापा

काठमाडौं, बैशाख १४ । सरकारलाई चौतर्फ घेराबन्दीमा पारिएको आरोप प्रधानमन्त्री केपी ओलीका सल्लाहकारले गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरिएको आरोप लगाएका

सदुपयोग होस् भन्दै शेष घलेले दिए कोरोना उपचार कोषमा ३ करोड

काठमाडौं, बैशाख १४ । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेका छन् । घले र उनकी पत्नी जमुना

वीरगञ्जमा र्यापिड टेस्टमा पोजेटिभ देखिएकी २३ वर्षीय युवतीको मृत्यु, वीरगञ्ज क्षेत्रमा आवागमनमा कडाइ

पर्सा, बैशाख १४ । आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१० अशोकबाटिका टोलकी २३ वर्षीया एक युवतीको ज्यान गएको हो । ब्लड क्यान्सर

भारतमा कोरोनाबाट ८२५ जनाको मृत्यु, २६ हजारभन्दा बढी संक्रमित

एजेन्सी, बैशाख १४ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ सय २५ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४९ जनाको कोरोना

अर्थहीन भन्दै ट्रम्पले रोके आफैले गर्दै आएको पत्रकार सम्मेलन

काठमाडौं, बैशाख १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा गर्दै आएको कोरोना भाइरस सम्बन्धी पत्रकार सम्मेलन बन्द गरेका छन् । उनले पत्रकार सम्मेलन अर्थहीन र समयको बर्बादी मात्र भएको

कोरोनाबाट विश्वभर दुई लाखभन्दा बढी मानिसको मृत्यु

एजेन्सी, बैशाख १३ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । यसैगरी संक्रमितको संख्या २८ लाख ६८ हजार कटेको छ । विश्वभर भने कोरोनाका

‘टाइम स्टार्ट नाउ’सँगै जब नवौं पटक छुरा चल्यो…….

विमला देवकोटा जीवन दुःख, सुख, हार जीत, पीडा, खुशीको एउटा पोको रहेछ । चाहेका नहुने, नचाहेको ब्यहोर्नैपर्ने नियति कसैले टार्न नसक्ने रहेछ । एउटा सग्लो ज्यानलाई नौं नौं पटक चिर्नुपर्ला

रोकिएन रेलमार्गको काम, वर्षा अगावै रेलमार्गलाई एउटा आकार दिन सकिने

काठमाडौं, वैशाख १३ । कोरोना भाइरसको जोखिम बढ्न नदिन सरकारले जारी राखेको लकडाउनमा समेत भौतिक विकास निर्माणको काम अगाडि बढिरहेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल

लकडाउनको निर्णय मन्त्रिपरिषदले गर्ने, मोडालिटी बनाउन मुख्यसचिवलाई जिम्मा

काठमाडौं, बैशाख १३ । बैशाख १५ गते सकिने लकडाउनको अवधि थप्ने वा नथप्ने भन्ने निर्णय मन्त्रिपरिषदले गर्ने भएको छ । शनिबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको

भारतले लकडाउन खुकुलो बनायो, पसल खोल्न अनुमति

काठमाडौं, बैशाख १३ । भारतले कोरोना भाइरस महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयले सूचना जारी गरी आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न दिने