११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


निर्वाचन आयोगमा कुन पार्टी पुग्ला पहिले ? जुटेको जनता समाजवादी वा टुक्रेको दल

काठमाडौं, बैशाख ११ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरणको घोषणा हुँदै गर्दा अर्कातिर समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा पार्टी फुटाउने निर्णय भएको छ । अब

समाजवादी र राजपाबीच मध्यरातमा पार्टी एकताको घोषणा, नयाँ पार्टीको नाम ‘जनता समाजवादी’

काठमाडौं, वैशाख ११ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा पार्टी एकताको घोषणा भएको छ । प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाउन सजिलो हुने अध्यादेश ल्याएको ४८ घन्टा

नेकपाका २० नेताले स्थायी कमिटीको बैठक बोलाउन ओली र दाहाललाई लेखे पत्र

काठमाडौं, बैशाख १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २० स्थायी समिति सदस्यहरुले तत्काल स्थायी समितिको बैठक बोलाउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसँग माग गरेका छन् । नेताहरु अष्टलक्ष्मी

नरेन्द्र मोदीले भने भारत नेपालको साथमा छ

काठमाडौं, बैशाख १० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत नेपालको साथमा रहेको आश्वासन दिएका छन् । कोरोना भाइरसविरुद्धको लडाइँमा भारत नेपाल सरकार र नेपाली जनताको साथमा रहेको प्रधानमन्त्री मोदीले बताएका

प्रधानमन्त्रीमाथि सांसद अपहरण गरेको आरोप

काठमाडौं, बैशाख १० । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सांसद अपहरण गरेको आरोप लागेको छ । प्रधानमन्त्री ओलीमाथि समाजवादी पार्टी नेपालले आफ्नो पार्टीको सांसद अपहरणको आरोप लगाएको हो । महोत्तरी निवासी

भारतमा कोरोनाबाट ६५२ जनाको मृत्यु

एजेन्सी, बैशाख १० । भारतमा कोरोना भाइरसबाट ६५२ जना व्यक्तिको मृत्यु भएको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या २० हजार ४ सय नाघेको छ । भारत सरकारको स्वास्थ्य एवं

कोरोना व्यवस्थापनमा पारदर्शिता र सदाचार कायम गरः ट्रान्सपरेन्सी इन्टरनेशनल

काठमाडौं, बैशाख १० । कोरोना भाइरसका सम्बन्धमा तीनै तहका सरकारबाट भइरहेको र हुने विपद् व्यवस्थापनमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले माग गरेको छ । संस्थाका

ट्रम्पले गरे किमको स्वास्थ्य लाभको कामना

एजेन्सी, बैशाख १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । ट्रम्पले नेता किम गम्भीर विरामी भएको थाहा पाएको

कांग्रेस केन्द्रीय समिति बैठक १७ गतेका लागि आह्वान

काठमाडौं, बैशाख १० । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आउँदो १७ गतेका लागि बोलाएको छ । दिउँसो १ बजे बैठक बस्ने गरीबोलाइएको कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्

विपक्षी चार दलले भने सरकार निरंकुश बन्यो, अध्यादेश खारेज गर्न माग

काठमाडौं, बैशाख १० । नेपाली कांग्रेससहित चार वटा विपक्षी दलले सरकारले गलत नियत राखेर राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको निष्कर्ष निकालेका छन् । बुधबार कांग्रेस पार्टी कार्यालय