काठमाडौं, बैशाख १० । नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर रहेको प्रतिवेदन सार्वजनिक भएको छ । रिपोर्टर्स विथाउट बोर्डर्सले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको अवस्था गतवर्षभन्दा ६ स्थान तल झरेको हो ।
काठमाडौं, बैशाख १० । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले सांसदहरुलाई सम्बोधन गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर संघीय संसदका सांसदहरुसँग दुबै अध्यक्षले छलफल गरेका
एजेन्सी, बैशाख १० । कोरोना भाइरस नियतवश फैलाएको भन्दै अमेरिकाले चीनविरुद्ध मुद्दा हाल्ने भएको छ । नियतवश कोरोनाभाइरस महामारी फैलाएको आरोपमा अमेरिकी राज्य मिजुरीले चीन सरकार र सत्तारूढ कम्युनिस्ट पार्टीवरुद्ध
एजेन्सी, वैशाख १० । भारतमा कोरोनाको संक्रमणका कारण ६ सय ४५ जनाको मृत्यु भएको छ । भाइरसबाट संक्रमित हुनेको संख्या २० हजार नाघेको छ । गतरातिसम्म २० हजार ८३ जनामा
काठमाडौं, बैशाख १० । नेपाली कांग्रेसका ११ जना केन्द्रीय सदस्यले सरकारले शासन सञ्चालनको वैधता गुमाइसकेको ठहर गर्दै प्रतिरोध आन्दोलनका लागि आह्वान गरेका छन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवासँग आन्दोलनबारे
काठमाडौं, बैशाख १० । कोरोना भाइरसका कारण सरकारले मुलुकमा बन्दाबन्दी अर्थात् लकडाउनको घोषणा गरेको एक महिना पूरा भएको छ । कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले गत चैत
काठमाडौं, बैशाख १० । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट १ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्वभर २५ लाख ५६ हजारभन्दा बढी संक्रमित हुँदा ६ लाख ९०
एजेन्सी, बैशाख १० । अमेरिकाले आप्रवासीहरुमाथि थप कडाई गरेको छ । उसले ग्रीनकार्डको आवेदनमा दुई महिनाका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ह्वाइटहाउसमा नियमित पत्रकार सम्मेलनमा अमरीकी राष्ट्रपति डोनल्ड
काठमाडौं, बैशाख ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संकीर्ण स्वार्थ र व्यक्तिवादबाट माथि उठ्न आग्रह गर्दै पार्टी एकतामा आघात पुग्ने काम नगर्न आग्रह गरेका छन्
राजन कुईंकेल कोरोना भाइरसका कारण विश्वभर नयाँ नयाँ संकट सृजना भइरहेका छन् । विश्वव्यापी महामारीले स्वास्थ्य क्षेत्रमा त संकट ल्याएकै छ, त्योभन्दा भयावह बन्दैछ आर्थिक क्षेत्र । संसारभर एकसाथ परेको