बारा, बैशाख ९ । कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ । अति बिपन्न परिबारलाई राहतको नाममा कुहिएको खाद्य सामग्री वितरण गरेको भन्दै प्रहरीले उपमहानगरपालिकाका प्रमुख राजेश राय
नारायणी लामिछाने, काठमाडौं बिहान ३ बजे उठ्ने दैनिकी बनेको छ, बाबुराम कार्कीको । पेशाले उनी विश्वविद्यालयको उपप्राध्यापक हुन् । हप्ताको दुई दिन अझै पनि त्रिभुवन विश्वविद्यालय पुग्ने गरेका छन् ।
एजेन्सी, बैशाख ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीलाई आउन नदिने आदेश जारी गर्नै भएका छन् । कोरोना भाइरससँग लड्नका लागि अमेरिकामा सबै आप्रवासनको अस्थायी रुपमा निलम्बित गर्न लागिएको
एजेन्सी, बैशाख ९ । अमेरिकाका केही राज्यले लकडाउन खुकुलो पार्न थालेका छन् । अमेरिकाको दक्षिणी राज्यहरुमा डिपार्टमेन्ट स्टोर, खुला बजार तथा खुद्रा पसलहरु सोमबारदेखि खुल्न थालेका हुन् । कोरोना भाइरसको
काठमाडौं, बैशाख ९ । सरकारले ल्याएको दुई अध्यादेशबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा बस्ने बैठकमा विहान
काठमाडौं, बैशाख ९ । प्रधानमन्त्री केपी ओलीको जोडबलमा सरकारले ल्याएको अध्यादेशलाई नेकपाका नेता भीम रावलले अनिष्टकारीको संज्ञा दिएका छन् । दल विभाजनमा खुकुलो पार्ने र संवैधानिक परिषदको बैठकमा विपक्षी दल
काठमाडौं, बैशाख ९ । अमेरिकामा इतिहासमै पहिलो पटक ऋणात्मक भएको छ । कच्चा तेलको मूल्य शून्यभन्दा पनि तल झरेको हो । कच्चा तेलको माग घटेको र भण्डारण क्षमता कम हुँदा
काठमाडौं, ८ वैशाख । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई लोकतन्त्रको हत्याराको आरोप लगाएका छन् । उनले सिंगो देश एकढिक्का भएर कोरोनाविरुद्ध लड्नुपर्ने बेलामा पार्टी
काठमाडौं, बैशाख ८ । नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले किन अध्यादेश ल्याउनु पर्यो भनेर सदस्यहरुलाई जानकारी गराएका छन् । सरकारले आवश्यक ठानेरै अध्यादेश ल्याएको र अध्यादेश ल्याउनसक्ने
काठमाडौं, बैशाख ८ । राष्ट्रपति विद्या भण्डारीसँग प्रधानमन्त्री केपी ओलीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवलाय बैठक सकाएर प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितल