११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


अध्यादेश बेमौसमको बाँसुरीः शेरबहादुर देउवा

काठमाडौं, बैशाख ८ । सरकारले ल्याएको अध्यादेशलाई नेपाली कांग्रेसले बेमौसमको बाँसुरीको संज्ञा दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले सोमबार दुई वाटा अध्यादेश जारी गरेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर

पार्टी फुटाउने दिवास्वप्न पूरा गर्न दिन्नौंः राजपा/समाजवादी नेताहरु

काठमाडौं, बैशाख ८ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीका नेताहरुले पार्टी फुटाउने दिवास्वप्न नदेख्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् । राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारले

प्रहरीमा नयाँ डीआईजीहरुलाई जिम्मेवारी, सातवटै प्रदेशले पाए नेतृत्व

काठमाडौं, बैशाख ८ । सरकारले नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका सबै १० जना प्रहरी अधिकृतलाई जिम्मेवारी दिएको छ । प्रहरी महानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीले दज्र्यानी चिह्न लगाई दिएकै दिन गृह मन्त्रालयले

ओली अध्यादेशको खड्ग प्रहारको निशाना कता ? आफ्नै नेकपा वा राजपा र समाजवादी !

राजन कुईंकेल कोरोना भाइरस संक्रमणको सन्त्रासमा नागरिक घरको चौघेरोभित्र बन्दी रहेका बेला प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाउन सजिलो पार्ने दल विभाजनसम्बन्धि अध्यादेश ल्याएको छ । सोमबार एकाएक दल विभाजनसम्बन्धि ऐनमा

भारतमा कृषि कामका लागि लकडाउन खुकुलो, उच्च जोखिम रहेका स्थानमा प्रतिबन्ध कायमै

एजेन्सी, बैशाख ८ । भारतमा जारी लकडाउनमा कृषकलाई केही खुकुलो पार्नेखाले व्यवस्था गरिएको छ । कोरोनाभाइरस फैलन नदिनका लागि लगाइएको देशव्यापी लकडाउन अन्तर्गतका केही प्रतिबन्ध खुकुलो पार्दै भारत सरकारले गरेको

पार्टी फुटाउन सजिलो हुने व्यवस्थासहितको अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौं, वैशाख ८ । सरकारले दल विभाजनसम्बन्धि विद्यमान व्यवस्था सरल बनाउने अध्यादेश ल्याउने निर्णय गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी

विश्वभर कोरोना संक्रमणबाट एक लाख ६५ हजारको मृत्यु, २४ लाख संक्रमित

एजेन्सी, बैशाख ८ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २४ लाख ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । सबैभन्दा

क्यानडामा गोली हानेर १० जनाको हत्या

काठमाडौं, बैशाख ८ । क्यानडामा एक ग्रामिण क्षेत्रमा गोली हानेर दश जनाको हत्या गरिएको छ । क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा प्रहरीको पोशाक लगाएका एकजना बन्दुकधारीले गोली हानेर १० जनाको

भारतमा कोरोनाबाट ५२० जनाको मृत्यु, यसले जाति, धर्म र सीमा नचिन्ने प्रधानमन्त्री मोदीको भनाइ

एजेन्सी, बैशाख ७ । भारतमा कोरोना भाइरसबाट ५२० जना व्यक्तिको मृत्यु भएको छ । यसैगरी भारतमा कोरोना संक्रमितको संख्या करिब १७ हजार पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा १३

स्वास्थ्य सामग्री खरिदमा दोषी देखिएकालाई कार्वाही गर्नुपर्दछः खिलराज रेग्मी

काठमाडौं, बैशाख ७ । मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको विषय सार्वजनिक भएकाले ती काण्डमा संलग्न दोषीहरुलाई छानबीन गरी कार्वाही गर्न माग गरेका छन् । इमेज च्यानलसँग