११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


हायात होटल असारसम्मका लागि बन्द, कर्मचारीलाई आधा तलब

काठमाडौं, बैशाख ७ । काठमाडौंको पाँचतारे होटल हायात असार १६ गतेसम्म बन्द गरिने भएको छ । होटलले आइतबार सूचना निकाली कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द गर्नुपरेको जनाएको हो ।

सुदूरपश्चिममा ८ हजारभन्दा बढीको कोरोना परीक्षण

कैलाली, बैशाख ७ । पूर्वी नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपनि सुदूरपश्चिम प्रदेशमा भने एक साता यता संंक्रमितको संख्या स्थिर रहको छ । सुदूरपश्चिमबाट संकलन गरिएका ८ हजार एक सय ५७

युद्ध जितेझै भइरहेछः कैलालीका कोरोना विजित युवा

धनगढी, बैशाख ७ । सेती प्रादेशीक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवा उपचार सफल भएपछि घरतर्फ लागेका छन् । लगातार दोस्रो पटक पनि रिपोर्ट नेगेटिभ आएपछि उनलाई आइतबार डिस्चार्ज गरिएको हो

सर्वदलीय संयन्त्रको प्रस्ताव गर्नेहरु कुण्ठाग्रस्त मानसिकताका हुन्ः प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख ७ । प्रधामन्त्री केपी ओलीले सर्वदलीय संयन्त्रको प्रस्ताव गर्नेहरुको मानसिकता कुण्ठाग्रस्त रहेको आरोप लगाएका छन् । आफ्नै पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि कोरोना भाइरसको अहिलेको संकटसँग

विराटनगरमा कोरोना परीक्षणका लागि किटकै भयो अभाव

मोरङ, बैशाख ७ । विराटनगरमा कोरोना परीक्षणका लागि आवश्य र्यापिड टेष्ट किटको अभाव हुँदा परिक्षण रोकिएको छ । उदयपुरमामा फेला परेका १३ जना जना संक्रमित विराटनगरस्थित रानी मस्जिदमा पनि बसेको

डा. पुनका बारेमा अनर्गल प्रचार गरेको स्वास्थ्य मन्त्रालयको आरोप

काठमाडौं, बैशाख ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा शेरबहादुर पुनका बारेमा अनर्गल प्रचार नगर्न सचेत गराएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस

नेपालमा २९ हजार ५ सय बढीको गरियो कोरोनाको परीक्षण, संक्रमित ३१ मा ४ जना भए उपचारपछि निको

काठमाडौं, बैशाख ७ । कोरोना भाइरसबाट संक्रमित अर्का एकजना पनि उपचारपछि निको भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सेती अस्पतालमा उपचाररत २१

जनकपुरमा सडकमा पैसा फालेर भाग्ने दुबै महिलाको पीसीआर रिपोर्ट नेगेटिभ

जनकपुर, बैशाख ७ । जनकपुरमा सडकमा पैसा फालेर भागेको आरोपमा पक्राउ परेका दुबै महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । बीच सडकमा पैसा फालेर भागेकी नन्द भाउजु पक्राउ परेपछि दुवैको

नेपाली कांग्रेस नुवाकोटले बनायो राहत कोष

नुवाकोट, बैशाख ७ । नेपाली कांग्रेस नुवाकोटले कोरोना भाइरसका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यका लागि एक राहत कोष बनाइएको जनाएको छ । पार्टी सभापति जगदीश्वर नरसिंह केसीले एक विज्ञप्ति

धार्चुलाको क्वारेन्टिनमै आमाको किरिया बसेका भट्ट बल्ल पाए नेपाल आउन

काठमाडौं, बैशाख ७ । आमाको मृत्युमा पनि सद्गत गर्न घर आउन नपाएका दार्जुलाका बासुदेव भट्टका लागि सरकारले आज (आइतबार) बल्ल नेपाल आउन दिएको छ । भारतको धार्चुलास्थित बलुवाकोटस्थित शिविरको क्वारेन्टिनमै