११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


राप्रपाले सरकारलाई भन्यो, विदेशमा अलपत्र नेपालीको उद्धार गर

काठमाडौं, बैशाख ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशमा अलपत्र बनेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानकर्षण गराएको छ । जागिरबाट निकालिएका, त्यहाँको सरकार र रोजगारदाताले जिम्मा नलिएका र अलपत्र अवस्थाका

कार्कीले भने मेरो चरित्र हत्या गर्न खोजियो

काठमाडौं, बैशाख ७ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ का वडा सदस्य परशुराम कार्कीले राहत वितरणका सम्बन्धमा सफा नियतले काम गर्दागर्दै पनि आफ्नाविरुद्ध कुप्रचार गरिएको भन्दै दुःखेसो गरेका छन् ।

बन्दाबन्दीको २७ औँ दिन, ३१ जना संक्रमित, तीन जना निको भएर घरमा

काठमाडौं, बैशाख ७ । कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले गरेको बन्दाबन्दी अर्थात् लकडाउनको २७ दिन भएको छ । यसबीचमा गरिएको कोरोना परीक्षणमा ३१ जनालाई संक्रमणको पुष्टि भएको छ ।

कोरोनाबाट विश्वभर २८ नेपालीको मृत्यु, १२ सय संक्रमित, बेलायतमा मात्रै १७ जनाको निधन

काठमाडौं, बैशाख ७ । कोरोना भाइरसका कारण विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ । कोभिड–१९ बाट करिब १२ व्यक्ति संक्रमित बनेका छन् । गैरआवासीय नेपाली (एनआरएनए) का अनुसार शनिबार

राष्ट्रपति ट्रम्पले फेरि गरे पत्रकारको आलोचना, न्यूयोर्क टाइम्सलाई बेइमान पत्रिकाको संज्ञा

एजेन्सी, बैशाख ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि पत्रकारहरुप्रति भड्किएका छन् । उनले आफ्नो प्रशासनको आलोचना गरेर खबर लेख्ने पत्रकारलाई तल्लो दर्जाको समेत भने । शनिबार आफ्नो नियमित पत्रकार

जापानमा विज्ञहरुले दिए स्वास्थ्य प्रणाली ध्वस्त हुनसक्ने चेतावनी

एजेन्सी, बैशाख ७ । जापानका चिकित्सकहरुले कोरोना भाइरसको महामारीले मुलुकको स्वास्थ्य सेवा प्रणाली नै ध्वस्त हुन सक्ने चेतावनी दिएका छन् । कोरोनाका बिरामी कै कारण अरु केही गम्भीर बिरामीलाई पनि

अमेरिकाले फेरि दियो चीनलाई चेतावनी, कोरोना फैलाएको पाइए परिणाम भोग्नुपर्ने ट्रम्पको भनाइ

एजेन्सी अमेरिका, वैशाख ७ । अमेरिकाले चीनलाई फेरि चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले कोरोना भाइरस महामारीका लागि चीन जिम्मेवार देखिए उसले त्यसको परिणाम भोग्नुपर्ने भन्दै चेतावनी दिएका

लकडाउनको विरोधमा अमेरिकामा प्रदर्शन जारी

एजेन्सी, बैशाख ७ । अमेरिकामा लकडाउनको विरोधमा प्रदर्शन जारी राखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पकै समर्थन पाएपछि प्रदर्शनकारीहरु उत्साहित हुँदै लकडाउनविरुद्ध प्रदर्शनमा ओर्लिएका हुन् । टेक्सासको राजधानी अस्टिनमा शनिबार सयौंको

अमेरिका र क्यानडाबीचको सीमा थप एक महिना बन्द

एजेन्सी, बैशाख ७ । अमेरिका र क्यानडाको सीमा क्षेत्र थप एक महिना बन्द गरिने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले शनिबार सीमा क्षेत्र थप ३० दिन बन्द गर्ने जानकारी

विश्वभर कोरोना संक्रमणबाट एक लाख ६० हजारको मृत्यु

एजेन्सी, बैशाख ७ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसैगरी २३ लाख ३० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । सबैभन्दा