काठमाडौं, साउन २५ । प्रधान सेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गर्दै बरबुझारथ गर्नुभएको छ । प्रधान सेनापति थापाले बलाधिकृत रथी शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गर्नुभएको हो
काठमाडौं, साउन २५ । नेकपा एमालेमा अब अध्यक्ष र महासचिव दुई पदमात्र महाधिवेशनबाट निर्वाचित गरिने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले विधान संशोधन
काठमाडौं, साउन २५ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशका तीन सांसदलाई थमौती गर्ने आदेश दिन अस्वीकार गरेको छ । पार्टी नीति विपरीत शंकर पोखरेललाई समर्थन गरेको
कार्यक्रममा केही लोकप्रिय कार्यक्रमलाई समेट्दै पूर्ववर्ती सरकारका समयमा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा छानबिन गर्न प्रतिवद्धता पनि जनाइएको छ ।
काठमाडौं, साउन २४ । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले स्वास्थ्य सामग्री खरिदमा गरिएको अनियमितता छानबीन गर्ने प्रतिवद्धता व्यक्त गर्दै सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्
एजेन्सी, साउन २४ । विश्व फुटबलका लेजेन्ड लियोनल मेसीले आफूले बार्सिलोना छोड्न नचाहे पनि बाध्य भएको प्रतिक्रिया दिएका छन् । क्लबबाट बिदा हुने निश्चित भएपछि आइतबार पत्रकार सम्मेलन गर्दै क्लबका
जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य नगर्दासम्म समस्या समाधान नहुने भन्दै नेता गौतमले बिगतका सरकारहरुले बनाएका आयोग र बाँडेका जग्गाबाट खोई समस्या समाधान भएको भन्दै प्रश्न पनि गर्नुभयो ।
काठमाडौं, साउन २४ । सत्तारुढ दलकाे कार्यदलले बनाएकाे सरकारकाे न्यूनतम साझा कार्यक्रम अपराह्न ४ बजे सार्वजनिक गरिने भएको छ । शुरुमा स्थानीय निकायलाई प्रदेशमातहत लैजाने कार्यक्रम राखेको सत्तारूढ गठबन्धनको कार्यदलले
देउवालाई बीपीपछिको महान् नेताका रुपमा प्रचार गरिएको छ । नेपाली कांग्रेसका सस्थापक सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासमेत उछिनेर बीपीपछिको महान् नेता भन्ने प्रचारलाई कांग्रेसीहरुले नै कुरीकुरी गरिरहेका
काठमाडौं, साउन २४ । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) भोलिदेखि दोस्रो मात्रा दिन सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । एस्ट्राजेनेका खोप लगाउनकै लागि