११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


बेलायतमा कोरोनाबाट १५ हजारभन्दा बढीको मृत्यु

एजेन्सी, बैशाख ६ । बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या १५ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार बेलायतमा १५ हजार ४ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका

सरकार हुनु त यस्तो ! भुटानले २ जना नागरिक लैजान नेपाल पठायो विमान

काठमाडौं, बैशाख ६ । भुटानले कोरोना भाइरसका कारण गरिएको लकडाउनले देश फर्कन नपाएका आफ्ना दुई जना नागरिक लिन विमान पठाएको छ । भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एअरले दुई भुटानी नागरिकलाई

कोरोनालाई जितेर घर फर्किन् बाग्लुङकी ६५ वर्षीया महिला

बाग्लुङ, बैशाख ६ । बाग्लुङकी ६५ वर्षीया कोरोना संक्रमित महिला उपचारपछि निको भएर घर गएकी छिन् । तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएपछि शनिबार

थप एकमा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या ३१, तीन जना उपचारपछि निको

काठमाडौं, बैशाख ६ । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । संक्रमित दुईजना निको भएर अस्पतालबाट घर गएकै दिन फेरि अर्का एकजनालाई संक्रमण पाइएको हो । स्वास्थ्य

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं, बैशाख ६ । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ । दुई नेताबीच कोरोना भाइरसले सिर्जना गरेको अवस्था, ‘लकडाउन’लाई प्रभावकारी बनाउने विषय र बिचल्लीमा

जनकपुरमा पैसा फालेर भाग्ने महिलामा गरिएको कोरोना परीक्षण ‘पोजेटिभ’

जनकपुर, बैशाख ६ । जनकपुरमा लुकीछिपी जथाभावी पैसा फालेर भाग्ने मध्येकी एक महिलाको कोरोना भाइरस परीक्षणमा पोजेटिभ देखिएको छ । प्रहरीले शनिबार पक्राउ गरेका दुबै महिलालाई गरिएको आरडीटी परीक्षणमा पोजेटिभ

टेकु अस्पतालका डा. शेरबहादुर पुनलाई स्पष्टीकरण मागिएपछि सरकारको आलोचना

काठमाडौं, बैशाख ६ । सरकारले कोरोना भाइरसको संन्त्रासका बीचमा पनि राम्रो काम गरेका भनेर जनस्तरमा प्रशंसित चिकित्सक डा. शेरबहादुर पुनलाई स्पष्टीकरण सोधेपछि सामाजिक सञ्जालमा आलोचना भएको छ । स्वास्थ्य तथा

कोरोनाबाट अमेरिकामाभन्दा चीनमा धेरैको मृत्यु भएको ट्रम्पको दाबी

काठमाडौं, बैशाख ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको दाबी गरेका छन् । ट्रम्पले शुक्रबार ट्वीटमा लेखेका छन्, ‘यस अज्ञात शत्रुबाट हुने

अफ्रिका अबको इपिसेन्टर बन्ने र तीन लाखसम्म मानिसको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी

एजेन्सी, बैशाख ६ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने चेतावनी दिएको छ । यो महामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख व्यक्तिको मृत्यु

अमेरिकामा बन्दुक बोकेरै लकडाउनविरुद्ध प्रदर्शन, राष्ट्रपति ट्रम्पले नै गरे समर्थन

एजेन्सी, बैशाख ६ । अमेरिकाका लकडाउनविरुद्ध बन्दुक बोकेरै प्रदर्शन गरिएको छ । त्यस्तो प्रदर्शनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै समर्थन गरिदिएका छन् । मिसिगन, ओहायो, नर्थ क्यारोलाइना, मिनेसोटा, उटा, भर्जिनिया र