११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो, करिब साढे २२ लाख व्यक्ति संक्रिमत

एजेन्सी, बैशाख ६ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १ लाख ५४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसैगरी संसारभर संक्रमित

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५० नाघ्यो, करिब १४ हजार संक्रमित

एजेन्सी, बैशाख ५ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार सय ५० नाघेको छ । संक्रमितको संख्या पनि १३ हजार ८ सयभन्दा बढी भएको छ । अहिलेसम्म ४ सय

प्रधानमन्त्रीको कडा निर्देशन–‘हिँडेर गाउँ जान नदिनू’

काठमाडौं, बैशाख ५ । प्रधानमन्त्री केपी ओलीले हिँडेर कसैलाई पनि गाउँ जान नदिन निर्देशन दिएका छन् । खानको समस्यामा परेकालाई खानाको व्यवस्था गर्न पनि उनले निर्देशन दिएका छन् । प्रधानमन्त्री

बहराइनमा थप २७ जना नेपालीमा कोरोना संक्रमण

काठमाडौं, बैशाख ५ । बहराइनमा थप २७ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको छ । यससँगै बहराइनमा कोभिड–१९ बाट संक्रमितको संख्या ४९ पुुगेको छ । बहराइनस्थित नेपाली दूतावसका अनुसार थप

प्रहरीको बल प्रयोग रोकः जवाफदेहीता निगरानी समिति

काठमाडौं, बैशाख ५ । कोरोना भाइरस रोकथामका लागि जारी लकडाउन लागु गर्ने क्रममा मुलुकको विभिन्न स्थानमा सुरक्षाकर्मीले नागरिकमाथि बल प्रयोग गरेकामा नागरिक समाजले आपत्ति जनाएको छ । मानवअधिकारका पक्षमा कार्यरत

पैदलै हिडेकाहरुलाई गन्तव्यमा पुर्याउः नेपाली कांग्रेस

काठमाडौं, बैशाख ५ । नेपाली कांग्रेसले लकडाउनका कारण घर जान पैदलै हिँड्न बाध्य भएका नागरिकलाई गन्तव्यसम्म पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति निकाली उनीहरुलाई

चीनको वुहानमा कोरोनाका कारण मृत्यु हुने १२९० थपिए

काठमाडौं, बैशाख ५ । कोरोना भाइरसको उत्पत्ति स्थल मानिएको चीनको वुहानमा यो महामारीबाट मृत्यु हुनेको संख्या एक हजार २९० जना थपिएको छ । यसअघि फेला नपरेका र गणनामा छुटेका भन्दै

संवेदनहीन शासक र पूर्व–पश्चिम नाप्दै हिंडेका पैतालाहरु

राजन कुईंकेल संसार नै कोरोना भाइरसको कहर काटिरहेको छ । मानिसहरु घरभित्रै कोचिएका छन् । स्वच्छन्द जाति निस्सासिँदो छ । संसारभर डेढ लाख मानिस कोरोनाकै कारण प्राण त्याग्न विवश भएका

मानिसबिना राजा बनेका सिंहहरु, अफ्रिकाको सडकमा यसरी सुते शानका साथ

एजेन्सी, बैशाख ५ । कोरोना भाइरस महामारीको चेपेटमा मानिस परेपछि यसको फाइदा जंगली जिबजन्तु र वातावरणले उठाइरहका छन् । यस्तै दृश्य देखिएको छ, अफ्रिकाको एउटा वन्यजन्तु आरक्ष क्षेत्रमा । मानिस

कोरोनाबाट युरोपभरमा ९० हजार बढीले ज्यान गुमाए, अमेरिका एक्लैमा साढे ३४ हजार बढीको मृत्यु

एजेन्सी, बैशाख ५ । कोरोना भाइरसको संक्रमणका कारण युरोपभरमा ९० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । कोरोनाबाट मृत्यु हुने मध्ये शीर्ष १० मध्ये सात मुलुक युरोपकै छन् । उता अमेरिका