१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


कोरोनाबाट अमेरिकामा २६ हजारभन्दा बढीको मृत्यु, ६ लाखभन्दा बढी संक्रमित

एजेन्सी, बैशाख ३ । अमेरिकामा कोराना भाइरसको संक्रमणबाट २६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म २६ हजारभन्दा बढीको मृत्यु भएको हो ।

अमेरिकाले रोक्यो डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग, चीनको ढाकछोप गरेको ट्रम्पको आरोप

एजेन्सी, बैशाख ३ । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ । ह्वाइटहाउसले गर्दै आएको नियमित पत्रकार समेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई अमेरिकाले दिँदै

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नेलाई कार्वाही नगरे प्रधानमन्त्रीमाथि नै प्रश्न उठ्छः माधव नेपाल (अन्तर्वार्ता)

काठमाडौं, बैशाख २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नेलाई कार्वाही नगरे प्रधानमन्त्रीमाथि नै प्रश्न उठ्ने भन्दै कार्वाहीको माग गरेका छन् ।

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नेलाई बिना मोलाहिजा कार्वाही गर्नुपर्छः माधव नेपाल

काठमाडौं, बैशाख २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले स्वास्थ्य सामग्री खरिदमा अनियमितता र भ्रष्टाचार गर्नेलाई बिना मोलाहिजा कार्वाही गर्न प्धानमन्त्रीसँग माग गरेका छन् । ईमेज

दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, बैशाख २ । सरकारले दुई जना सहसचिवलाई बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन समूहका अर्जुन पोखरेल र इन्जिनियरिङ समूहका सागर राईलाई सचिवमा बढुवा गरेको हो ।

बडे नेताहरुको विलासी खर्चको स्रोत के हो ? : डा. भट्टराई

काठमाडौं, बैशाख २ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ठूला बडा भन्ने नेताहरुको विलासी खर्चको स्रोत के हो प्रष्ट गर्न माग गरेका छन् । कोरोना भाइरस कोषमा दिन भन्दै तलब भत्ता

भारतमा वैशाख २१ गतेसम्म लकडाउन थप

एजेन्सी, वैशाख २ । भारतमा लकडाउन अर्थात् बन्दाबन्दीको आगामी मे ३ अर्थात् बैशाख २१ गतेसम्मका लागि थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  २१ दिनदेखि जारी लकडाउनको समय मे ३

शोक र पीडाको पोखरीमा न्यूयोर्क, कोरोनाबाट १० हजारभन्दा बढीको मृत्यु

एजेन्सी, चैत्र ३० । अमेरिकाको न्यूयोर्कमा मात्रै कोरोना भाइरसबाट १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्वव्यापी महामारी कोरोनाबाट केन्द्र नै बनेको न्यूयोर्कमा मात्रै करिब दुई लाख व्यक्ति संक्रमित

खोप बिना कोरोना रोक्न सकिँदैनः विश्व स्वास्थ्य संगठन

काठमाडौं, बैशाख २ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमण प्रभावकारी खोप बिना कठिन हुने जनाएको छ । खोप नबन्दासम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने ठहर डब्लुएचओको छ ।

कीर्तिमानी पौडीवाज गौरिकाले बिताइन् दुई साता क्वारेन्टाइन बसाई

काठमाडौं बैशाख २ । नेपाली खेलकुदकी कीर्तिमानी खेलाडी गौरिका सिंहले आफूहरुले दुई साता लामो क्वारेन्टाइन बसाई सकाएको जानकारीदिएकी छिन् । आफ्ना चिकित्सक बुवालाई कोरोना भाइरस संक्रमणका लक्षण देखिएपछि दुई साता