काठमाडौं, चैत्र २७ । लकडाउनले मात्र कोरोना भाइरसको संक्रमण रोक्न नसकिने भन्दै कांग्रेसका १२ नेताले विकल्पसहित सरकारको ध्यानाकर्षण गराएका छन् । १२ नेताले अघि सारेको १० विकल्पमा परीक्षणको दायरा बढाउन,
नुवाकोट, चैत्र २६ । यशोदादेवी भगबानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोटमा कोरोनाबाट सुरक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको छ । नेपाली कांग्रेसका नेता तथा ट्रष्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीको
काठमाडौं, चैत्र २६ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मंगलबार गरेको सम्बोधनमा प्रष्ट नभएका ११ प्रश्नको जवाफ मागेका छन् । प्रधानमन्त्री ओलीले देशबासीका नाममा गरेको सम्बोधनले
काठमाडौं, चैत्र २६ । कोरोना भाइरसका कारण संसार हल्लिएको छ । गरीब मुलुकलाई त यसै संकट थपिएकै छ, धनी देशहरु पनि यसबाट हायल कायल बनिरहेका छन् । अर्कातिर गरीब मानिस
एजेन्सी, चैत्र २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)माथि बर्षिएका छन् । कोरोना भाइरसको आकाशिँदो संक्रमणका कारण हायल कायल बनेका ट्रम्पले आफ्नो निशाना विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) माथि
एजेन्सी, चैत्र २६ । कोरोना भाइरसबाट अमेरिकामा मंगलबार अहिलेसम्मकै बढी व्यक्तिको मृत्यु भएको समाचार संस्थाहरुले जनाएका छन् । अमेरिकाभर एकैदिन मृत्यु हुनेको संख्या १८ सय ५८ रहेको छ भने यस
काठमाडौं, चैत्र २६ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ८२ हजारभन्दा बढीको मृत्यु भएको छ । यसबाट संक्रमित हुनेको संख्या पनि १४ लाख ३० हजारबाट उकालो लागेको छ । सबैभन्दा
काठमाडौं । भारत सरकारले विभिन्न औषधि निर्यातमा लगाएको बन्देज खुला गरेको छ । सिटामोल बाहेकका २४ प्रकारका औषधि र त्यसको कच्चा पदार्थको निर्यात फुकुवा गर्ने निर्णय गरेको हो । विदेश
काठमाडौं, चैत्र २५ । प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा गरेको सम्बोधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह बेखुश देखिएका छन् । सामाजिक सजालमार्फत् आफ्नो धारणा राख्दै पूर्वराजा शाहले सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन
एजेन्सी, चैत्र २५ । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट निको भएकामा फेरि संक्रमण देखिएको छ । निको भएका संक्रमित ५१ जनामा फेरि उक्त भाइरसको संक्रमण भेटिएको र यसले भाइरसविरुद्धको लडाईमा