९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने

काठमाडौं, चैत्र १७ । सरकारले २२ अर्बभन्दा बढी वैदेशिक ऋण लिने भएको छ । कोरोना भाइरसबाट प्रभावित भएकालाई दिने राहतको स्रोत जुटाउन सहुलियतपूर्ण ऋण लिने निर्णय सरकारले गरेको हो ।

लकडाउनको समयमा मोबाइल एपमार्फत घरमै बसेर चिकित्सकसँग परामर्श लिन सकिने

काठमाडौं, १७ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस भनिने कोभिड १९ का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा छन् । लकडाउनका कारण घरमै बस्नुपरेकाहरुले केही चिकित्सकीय परामर्श

अमेरिकामा कोरोना भाइरसबाट दुई लाखको मृत्यु हुनसक्ने ट्रम्प कार्यदलकै एक विज्ञको चेतावनी

एजेन्सी, चैत्र १७ । अमेरिकामा कोरोना भाइरसका कारण दुई लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिइएको छ । अमेरिकी सरकारका एक विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँ

सरकारले ल्याएको राहत प्याकेज यस्ता छन्, विद्युत महसुलदेखि विद्यालय शुल्कसम्म छुट

काठमाडौं, चैत्र १७ । सरकारले कोरोना भाइरसबाट प्रभावितलाई राहत प्याकेज ल्याएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले निजी स्कुलको शुल्कदेखि विद्युत महसुल छुट दिनेसम्मको राहत प्याकेज घोषणा गरेको हो । सरकारले

सरकारले दैनिक ज्यालादारी मजदुरलाई राहत दिने, व्यक्ति पहिचान गर्ने जिम्मा स्थानीय तहको

काठमाडौं, चैत्र १७ । सरकारले दैनिक ज्यालादारी मजदुरलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले त्यस्ता व्यक्तिको पहिचान गर्ने जिम्मेवारी भने स्थानीय तहलाई दिएको छ

लकडाउन र सीमा बन्द चैत २५ सम्म जारी रहने

काठमाडौं, चैत १७ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न लकडाउन र अन्तर्राष्ट्रिय सीमा बन्दलाई चैत २५ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । आइतबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले राहत

बाबुरामले भने सरकारलाई ‘अधम’, राहत घोषणा नगरेकामा आक्रोश

काठमाडौं, चैत्र । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई ‘अधम’ भनेका छन् । कोरोना भाइरससँग जुध्न मुलक लकडाउन गरेको सरकारले विपन्न वर्गका लागि राहतको प्याकेज नल्याएको भन्दै आक्रोशित भट्टराईले सरकारलाई अधम

नियम पालना नगरे अझै खराब दिनको सामना गर्नुपर्ने बेलायती प्रधानमन्त्री जोन्सनको चेतावनी

एजेन्सी, चैत्र १६ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसका कारण अझै खराब दिन आउनसक्ने भन्दै सचेत हुन देशवासीलाई अपील गरेका छन् । कोराना भाइरस संक्रमणका कारण आफै एकान्तवासमा रहेका

कोरोनाले देवस्थललाई पनि छाडेन, पशुपतिनाथ क्षेत्र बन्यो सुनसान (तस्वीर)

काठमाडौं, चैत्र १६ । कोरोना भाइरसका कारण संसार नै झण्डै ठप्पझै बनेको छ । नेपाल त ६ दिनदेखि बन्दाबन्दीको अवस्थामा रहेको छ ।यसले मानिसलाई मात्र ठप्प पारेको छैन, मानिसले पुज्ने

विश्वभर कोरोनाबाट करिब ३१ हजारको मृत्यु, ६ लाख ६३ हजारभन्दा बढी संक्रमित, इटालीमा १० हजारबढीको मृत्यु

काठमाडौं, चैत्र १६ । कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म करिब ३१ हजार जनाको मृत्यु भएको छ । नेपाली समयअनुसार आइतबार बिहानसम्ममा कोराना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ६३ हजार