९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


कोरोना भाइरसले अमेरिकामा २२ सय २२ जनाको मृत्यु, १ लाख २३ हजारभन्दा बढी संक्रमित

एजेन्सी, चैत्र १६ । अमेरिकामा कोरोना भाइरसबाट २ हजार २२२ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या पछिल्लो दुई दिनमै दोब्बर भएको हो । संक्रमितको संख्या भने

दरबारमै पस्यो कोरोना, स्पेनकी राजकुमारीको मृत्यु

काठमाडौं, चैत्र १६ । कोरोना भाइरस (कोभिड १९)  एउटा यस्तो महाकाल बनेर संसारलाई सताइरहेको छ कि यसले दरबारदेखि सडकसम्मका लागि छाडेको छैन । विश्वका विभिन्न देशका नागरिकको मृत्युको कारण बनेको

अमेरिकामा संसारमै सबैभन्दा बढी कोरोना संक्रमित, एक लाख संक्रमित हुँदा सत्र सयको मृत्यु

काठमाडौं चैत्र १५ । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट संसारमै सबैभन्दा संक्रमित भएका छन् । इटाली, चीन स्पेनजस्ता बढी संक्रमित देशलाई उछिन्दै अमेरिका पहिलो भएको हो । शनिबारसम्ममा अमेरिका

योगेश भट्टराईको आक्रोशः स्वास्थ्यकर्मीलाई भड्काउन खोजेको आरोप

काठमाडौं, चैत्र १५ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई भड्काउने कोशिस भइरहेको आरोप लगाएका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् ११ बुँदे वक्तव्य जारी गर्दै मन्त्री

बेलायतमा कोरोना भाइरसले लियो एकै दिन बाबुछोरीको ज्यान

काठमाडौं, चैत्र १५ । बेलायतमा २४ घन्टाको अन्तरालमा कोरोना भाइरसले एकै परिवारका बाबुछोरीको ज्यान लिएको छ । कोभिड–१९ संक्रमित बाबुको बुधबार र छोरीको त्यसको भोलिपल्ट मृत्यु भएको बेलायतबाट प्रकाशित समाचारमा

संकटको बेलामा विवेक प्रयोग गर्न र चिकित्सकलाई उच्च सम्मान गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं, चैत १५ । प्रधानसेनापति पूर्णचन्द्र थापाले चिकित्सकहरुको उच्च सम्मान गर्न र संकटका बेला बल नभई विवेक प्रयोग गर्न आह्वान गरेका छन् । कोरोना रोकथाममा खटिएका आफ्ना सकल दर्जालाई १०

भारतमा सरकारले ल्यायो गरीबका लागि २२ अर्ब डलरको राहत कार्यक्रम

एजेन्सी, चैत्र १३ । कोरोनाभाइरस महामारीको आर्थिक असरसँग जुध्न भारत सरकारले २२ अर्ब डलरको आर्थिक प्याकेज ल्याएको छ । प्याकेज घोषणा गर्दै अर्थमन्त्री निर्मला सीतारमणले कोही पनि भोको र बेखर्ची

अमेरिकामा कोरोना संक्रमण बढ्दो, मृत्यु हुनेको संख्या हजार नाघ्यो

एजेन्सी, चैत्र १३ । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । कोभिड–१९ बाट ६९ हजारभन्दा बढी मानिस संक्रमित भैसकेका छन् । सबैभन्दा बढी मानिस न्यूयोर्क

कोरोना भाइरसविरुद्धको अभियानमा विशाल ग्रुपको एक करोड सहयोग

काठमाडौं, चैत १३ । नेपालमा कोरोना भाइरसविरुद्धको अभियानमा विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । भीजी फाउन्डेसनले एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न र गरिखाने वर्गका लागि राहत दिन एमनेस्टी इन्टरनेसनलको अपील

काठमाडौं, चैत्र १३ । मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न अपील गरेको छ । बिहीबार विज्ञप्ति निकाली एम्नेष्टीले कोरोना संक्रमित बिरामीसँग शुरुमा