९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


म घरमा बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईं पनि घरमै बस्नुस्ः प्रधानमन्त्री

काठमाडौं, चैत १२ । प्रधानमन्त्री केपी ओलीले लकडाउनका बेला घरमै बस्न जनतालाई आह्वान गरेका छन् । आफू घरमै बसेर सरकार सञ्चालन गरिरहेको दृष्टान्त दिँदै प्रधानमन्त्री ओलीले जनतालाई पनि घरमै बस्न

कोरोना संक्रमित युवक कतारबाट आएका र होटलमा बसेका थिएः मन्त्री ढकाल

काठमाडौं, चैत्र १२ । कोरोना भाइरसबाट संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ । संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार दिएका

विदेशबाट नेपाली आउन नदिने निर्णयविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, चैत १२ । सीमा नाका र अन्तर्राष्ट्रिय हवाई सेवाबाट नेपाल आउन रोक्ने सरकारको निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश डम्बर शाहीको इजलासले

बेलायती राजकुमार प्रिन्सलाई कोरोना पोजिटिभ

एजेन्सी, चैत्र १२ । बेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ । कोभिड–१९ को परीक्षणका क्रममा उनमा पोजिटिभ देखिएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ । कोरोना भाइरसको परीक्षणमा

प्रधानमन्त्रीलाई लेखे पूर्वस्वास्थ्यमन्त्री गगन थापाले पत्र, परीक्षणमा जोड

काठमाडौं, चैत्र १२ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वस्वास्थ्यमन्त्री गगन थापाले खुला पत्र लेखेका छन् । पत्रमा उनले कोरोना भाइरस (कोभिड (१९)को परीक्षण दायरा बढाउन आग्रह गरेका छन् । प्रधानमन्त्री

अमेरिकाले ल्यायो २० खर्ब डलरको आर्थिक सहायता प्याकेज

काठमाडौं, चैत्र १२ । अमेरिकाले कोरोना भाइरसका कारण थलिएको आर्थिक क्षेत्रको उद्धारका लागि २० खर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट समस्यामा परेको आर्थिक क्षेत्रलाई

कोरोना अस्पतालमा मृत्यु भएका युवकमा संक्रमण नभएको पुष्टि

चितवन, चैत्र ११ । भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरस (कोभिड १९) संक्रमण नभएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको मंगलबार साँझ प्राप्त

‘लक डाउन’मा खाद्यान्नलगायतका पसल बन्द नगर्नुः गृह मन्त्रालय

काठमाडौं, चैत्र ११ । सरकारले खाद्यान्नलगायतका पसल नियमित खोल्न सबैमा अनुरोध गरेको छ । ‘लक डाउन’को पहिलो दिन केही अत्यावश्यक बस्तुहरुको कारोबार गर्ने पसलहरु बन्द भएको भन्दै गृह मन्त्रालयले त्यस्ता

देउराली जनताले कोरोनाको औषधि बनाउने, सरकारलाई सित्तैमा दिने घोषणा

काठमाडौं, चैत ११ । देउराली जनता फर्मास्युटिकल्स प्रालिले कोरोना भाईरसको उपचारमा प्रयोग हुने ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’ उत्पादन गर्ने जानकारी दिएको छ । आफूले उत्पादन गर्ने औषधि सरकारलाई सित्तैमा दिने पनि

भारतमा तीन साता लामो लकडाउन घोषणा, ‘कोरोना अर्थात कोही पनि रोडमा ननिस्कनु’

काठमाडौं, चैत्र ११ । भारतले तीन साता लामो लकडाउनको घोषणा गरेको छ । मंगलबार साँझ जनतालाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीले देशभर तीन साता लामो लकडाउन घोषणा गरेका हुन्