९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


चितवन कोरोना उपचार केन्द्रमा मृत्यु भएका व्यक्ति लुपसको बिरामीः अस्पताल

भरतपुर, चैत्र ११ । चितवनको भरतपुर महानगरपालिकामा रहेको कोरोना उपचार अस्थायी अस्पतालमा मृत्यु भएका व्यक्ति लुपस रोगका विरामी रहेको अस्पतालले जनाएको छ । उक्त अस्पतालमा आईसीयूमा उपचाररत रहेकै बेला उक्त

बेलायत तीन साताका लागि ‘लकडाउन’, दुई जनाभन्दा बढी जम्मा हुन नपाउने

एजेन्सी, चैत्र ११ । कोरोना भाइरसको संक्रमण तीव्र हुन थालेपछि बेलायतले पनि मुलुकलाई ‘लकडाउन’ गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले तीन साताका लागि देशभर ‘लकडाउन’ को घोषणा गरेका हुन् ।

अमेरिकामा बन्द हुँदैनः अमेरिकी राष्ट्रपति ट्रम्प, सिनेटले पारित गरेन बजेट

एजेन्सी, चैत्र ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसकै कारण अमेरिका बन्द नहुने उद्घोष गरेका छन् । कोरोना भाइरसको प्रकोप लगातार बढिरहे पनि ट्रम्पले बन्द गराउनको लागि अमेरिका नबनेको

विश्व स्वास्थ्य संगठनले भन्यो, नेपालको प्रयोगशालाको परीक्षण विश्वसनीय छ

काठमाडौं, चैत्र ११ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाको परीक्षण विश्वसनीय रहेको प्रष्ट गरेको छ । डब्लूएचओले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र

गगन थापाको सांसदहरुलाई आह्वान, सरकारी कोषमा एक महिनाको तलब जम्मा गरौं

काठमाडौं, चैत्र १० । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले कोरोना भाइरस रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा हरेक सांसदको एक महिनाको तलब जम्मा गर्न आह्वान गरेका छन् ।

कोरोना भाइरसबाट ३ लाख ११ हजार भन्दाबढी संक्रमित, मृत्यु हुनेको संख्या १३ हजार नाघ्यो

काठमाडौं, चैत्र ९ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या संसारभरमा तीन लाख ११ हजारभन्दा बढी भएको छ । नेपाली समय अनुसार आइतबार साँझ ५ बजेसम्ममा कोभिड –१९ बाट मृत्यु हुनेको

राष्ट्रपति विद्या भण्डारीसँग प्रधानमन्त्री ओलीको भेट

काठमाडौं, चैत्र ९ । राष्ट्रपति विद्या भण्डारीसँग प्रधानमन्त्री केपी ओलीले भेटघाट गरेका छन् । भेटमा उनले राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरिरहेका पहलबारे जानकारी गराएका छन् । मन्त्रिपरिषद

पखाला लाग्नु कोरोनाको प्रारम्भिक लक्षण !

एजेन्सी, चैत्र ९ । कोरोना भाइरसको प्रारम्भिक लक्षण पखाला लाग्नु जस्ता पाचन समस्या हुनसक्ने एक अध्ययनले देखाएको छ । कोविड–१९ भएको बिरामीमा श्वासप्रश्वासका लक्षण देखिए पनि कोरोनाको उत्पत्तिस्थल वुहानमा पनि

ट्रम्पले लिखित भाषणमै केरे ‘कोरोना’ लेखे ‘चाइनिज’

एजेन्सी, चैत्र ९ । कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लिखित भाषणको प्रतिमा रहेको ‘कोरोना’ केरेर ‘चाइनिज’ लेखेको तस्वीर सार्वजनिक भएको छ । नश्लीय भेद

ग्याँस नपाए १० बजेदेखि ५ बजेसम्म यी ठाउँमा जानुस् !

काठमाडौं, चैत्र ९ । खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बनाउन लागि आज (आइतबार)देखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालनमा गरिने भएको छ । कोरोना भाइरसका कारण अभाव