९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


अमेरिकी राष्ट्रपति उम्मेदवारीका लागि जो बाइडेनलाई मिल्यो ठूलो सफलता

एजेन्सी, फागुन २१ । अमेरिकी राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवारी पाउने प्रतिष्पर्धामा रहेका जो बाइडेनलाई महत्वपूर्ण सफलता मिलेको छ । यसै वर्षको नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीको आधिकारिक उम्मेदवार बन्ने

डा. युवराज खतिवडा अर्थमन्त्री नियुक्त

काठमाडौं, फागुन २१ । डा. युवराज खतिवडालाई फेरि अर्थमन्त्रीमा नियुक्त गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई आज अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी पनि दिइएको

नेपालसँग थाइल्यान्ड ९ विकेटले पराजित

काठमाडौं, फागुन २१ । एसीसी इस्टर्न रिजन टि–ट्वान्टी पुरुष क्रिकेट प्रतियोगितामा नेपालले आयोजक थाइल्यान्डलाई हराएको छ । थाइल्याण्डविरुद्ध सहज जित निकाल्ने क्रममा नेपालले थाइल्यान्डलाई ९ विकेटले हराएको हो । थाइल्यान्डको

कोरोना भाइरस प्रकरणः घरबाटै काम गर्न कर्मचारीलाई ट्वीटरको आग्रह

एजेन्सी, फागुन २० । कोरोना भाइरसको संक्रमणको त्रास देखिएपछि सामाजिक सञ्जाल ट्वीटरले आफ्ना कर्मचराीलाई घरबाटै काम गर्न अनुमति दिएको छ । कोरोना भाइरस फैलिन नदिन सावधानी अपनाउँदै आफ्ना कर्मचारीलाई घरबाटै

अमेरिकामा कोरोना भाइरस फैलँदै, मृत्यु हुनेको संख्या ६ पुग्‍यो

एजेन्सी, फागुन २० । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । वसिङ्टन राज्यमा कोरोनाको संक्रमणबाट अरु चार जनाको मृत्यु भएको हो । राज्यमा कोरना संक्रमण देखिएपछि आपतकालको

त्रिभुवन विमानस्थलमा कडाइ, आफन्तको स्वागत र विदाइमा नआउन अपील

काठमाडौं, फागुन १९ । नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक बाहेक अरु अवस्थामा प्रवेश नगर्न आग्रह गरेको छ । विमानस्थलले उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ बन्द गरिएको पनि प्राधिकरणले

विदेश भ्रमणमा नजानुस्ः परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

काठमाडौं, फागुन १९ । सरकारले नेपाली नागरिकलाई विदेश भ्रमणमा नजान आग्रह गरेको छ । आफ्ना नागरिकलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै सरकारले ट्राभल एड्भाइजरी नै जारी गरेको हो । कोरोना

कोरोना रोकथामका लागि चीन, कोरियासहित चार देशको उडान बन्द गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने

देउवाले फेरि मनोनित गरे थप ७ विभागीय प्रमुख

काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको किचलोकै बीच थप सात विभागमा प्रमुख मनोनित गरेका छन् । आफ्नो चार वर्षे स्वाभाविक कार्यकाल सकिने समयमा देउवाले बल्ल विभागमा

भ्रमण वर्ष २०२० र सगरमाथा संवाद स्थगित

काठमाडौं, फागुन १८ । सरकारले भ्रमण वर्ष २०२० र सगरमाथा संवादको कार्यक्रम स्थगन गरेको छ । कोरोना भाइरसको प्रकोपका कारण तत्काललाई सरकारले भ्रमण वर्ष २०२० र सगरमाथा संवाद दुबै कार्यक्रम