८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


संविधानको मर्म अनुसार अगाडि बढ्नुस्, मेरो पूर्ण सहयोग रहन्छः प्रधानमन्त्री ओली

काठमाडौं, माघ १४ । प्रधानमन्त्री केपी ओलीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई संविधानको मर्म अनुसार अगाडि बढ्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखमा निर्वाचित भएकामा सापकोटालाई बधाई दिँदै उनले

अफ्रिकाको जाम्बियामा नेपाल भ्रमण बर्षको कार्यक्रम सम्पन्न

लुसाका, जाम्बिया । नेपाल दूतावास, दक्षिण अफ्रिका र एनआरएनए जाम्बियाको आयोजनामा जाम्बियाको राजधानी लुसाकामा नेपाल भ्रमण बर्षको कार्यक्रम सम्पन्न भएको छ । नेपालका पर्यटक स्थलको जानकारी दिने वृत्तचित्र, नेपाली हस्तकलाका

सभामुखमा सापकोटा उपयुक्त पात्रः सुवास नेम्बाङ

काठमाडौं, माघ १२ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभाको सभामुखमा आफूहरुले छानेको पात्र उपयुक्त रहेको दावी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद अग्निप्रसाद सापकोटाको नाम सभामुखमा प्रस्ताव गर्दै

कमण्डलु लिएर कांग्रेसले उपसभामुख माग्दैनः मीनेन्द्र रिजाल

काठमाडौं, माघ १२ । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले कांग्रेसले कमण्डलु लिएर संसदमा उपसभामुख नमाग्ने बताएका छन् । प्रतिनिधिसभामा आइतबार सभामुख निर्वाचनका विषयमा पार्टी संसदीय दलको निर्णय जानकारी गराउँदै

उपसभामुख राजपालाई, सापकोटालाई निर्विरोध सभामुख बनाउने कांग्रेस हिस्स !

काठमाडौं, माघ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपसभामुख पद राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई दिने भएको छ । सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच भएको

खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जना डाँका पक्राउ

काठमाडौं, माघ १२ । खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई खुकुरी र फलामको लठ्ठी देखाई आँखामा

राष्ट्रपतिले गरिन् सुशील प्याकुरेलको राजीनामा स्वीकृत

काठमाडौं, माघ १० । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिएको राजीनामा स्वीकृत गरेकी छन् । प्याकुरेलले दिएको राजीनामा राष्ट्रपति भण्डारीले शुक्रबार नै स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता

सरकारको दुई वर्ष उत्साहवर्धक रहेन, एमसीसी पारित गर्छौंः दाहाल

काठमाडौं, माघ १० । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको दुई वर्षको कामले आशा जगाउन नसकेको टिप्पणी गरेका छन् । नवलपुरको देवचुलीमा पार्टी प्रशिक्षण कार्यक्रममा उनले सरकारको

पशुपति क्षेत्रको कली मन्दिरमा तोडफोड, नागको मूर्ति चोरी

काठमाडौँ, माघ १० । पशुपति क्षेत्रमा रहेको विरुपाक्ष मन्दिरमा तोडफोड गरिएको छ । मानसिक सन्तुलन गुमाएकी एक महिलाले बुधबार तोडफोडको प्रयास गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तोडफोडको

राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले दिए राजीनामा

काठमाडौं, माघ १० । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पेश गरेका प्याकुरेलले जानकारी दिएका छन् । प्याकुरेलले विज्ञप्ति