८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट, पक्राउ गर्न माग

काठमाडौं, माघ १० । नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उमेदवार बनाएका अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज सापकोटाविरुद्ध रिट दायर गरेका हुन् ।

सांसद दीपक मनाङ्गे पोखराको लेकसाइडबाट पक्राउ

काठमाडौं, माघ ९ । गण्डकीका प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्रेको छ । पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट मनाङ्गेलाई बिहीबार दिउँसो सादा पोशाकमा

साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिइने, जर्मनीको दूतावास भवन बेच्ने सरकारको निर्णय

काठमाडौं, माघ ९ । सरकारले साझा यातायातलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले

लोकतन्त्रका लागि खराब बन्यो वर्ष २०१९, नेपाल ९२औँ स्थानमा

एजेन्सी, माघ ९ । लोकतन्त्रका दृष्टिले वर्ष २०१९ खराब रहेको एक प्रतिवेदनले देखाएको छ । अन्तर्राष्ट्रिय पत्रिका इकोनोमिस्टको डेमोक्रेसी इन्डेक्सले संसारको अवस्था खस्कँदो देखाएको हो । अन्तर्राष्ट्रिय पत्रिका इकोनोमिस्टले वर्षेनी

कर्तव्यच्यूत कांग्रेस नेतृत्व र सापकोटाको चरणमा समर्पित आदर्श

राजन कुईंकेल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रिक्त सभामुखमा हत्या आरोपमा मुद्दा खेपिरहेका सांसद अग्नि सापकोटालाई बनाउने निर्णय गर्यो । नेकपा बनेकै एमाले र एमाओवादी दुई दल एक भएर

हत्या आराेपी सापकोटालाई सभामुुख नबनाउन नागरिक समाजकाे दलहरूलाई आग्रह, नत्र अवज्ञा गरिने

काठमाडौं, माघ ७ । व्यक्ति हत्याका आराेपी अग्नि सापकोटालाई सभामुख नबनाउन नागरिक समाजले दलहरूलाई आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति निकाली उनीहरूले दलहरूले जबरजस्ती सापकोटालाई सभामुख बनाइए अवज्ञा गर्ने चेतावनीसमेत दिएका

भारतीय प्रधानमन्त्री मोदीले सोधे, प्रधानमन्त्री ओलीलाई कस्तो छ ? नेपाल आउने चाहना व्यक्त

काठमाडौं, माघ ७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीलाई स्वास्थ्य अवस्था कस्तो छ ? भनेर सोधेका छन् । मोरङको बुधनगरमा बनेको नेपाल भारत एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को

प्रधानमन्त्री ओली र मोदीबीच वार्ता, दुई देशबीच थाँती रहेका मुद्दा सुल्झाऔं

काठमाडौं, माघ ७ । प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दुई देशबीच थाँती रहेका मुद्दा पनि सुल्झाउने बेला आएको बताएका छन् । विराटनगरको एकीकृत जाँच चौकीको भिडियो कन्फ्रेन्समार्फत उद्घाटन

सभामुखमा हत्या आरोपी अग्नि सापकोटा, प्रधानमन्त्री ओली र मृत्युशैयामा विधिको शासन

राजन कुईंकेल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसद अग्नि सापकोटालाई रिक्त रहेको प्रतिनिधि सभाको सभामुख बनाउने निर्णय गरेको छ । उनलाई सभामुख बनाउने निर्णय पार्टीको भए पनि मूल

उपसभामुख तुम्बाहाङ्फेद्वारा राजीनामा, नेताहरुको दबाब अगाडि चलेन जोर (राजीनामा पत्रसहित)

काठमाडौं, माघ ६ । प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले अन्ततः राजीनामा गरेकी छिन् । केहीबेरअघि बसेको संसद बैठकको अध्यक्षता गर्दै उपसभामुख तुम्बाहाङ्फेले सभामुख चयनका लागि आफूले मार्गप्रशस्त गर्ने बताएकी