८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


कांग्रेसको कलह मिलाउन तीन नेताले गरे छलफल

काठमाडौं, माघ ६ । नेपाली कांग्रेसको आन्तरिक कलह समाधानका लागि तीन नेताबीच आज छलफल भएको छ । सोमबार बिहान पार्टी कार्यालय सानेपामा कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र

अन्ततः उपसभामुख तुम्बाहाङ्फे राजीनामा गर्न विवश !

काठमाडौं, माघ ६ । अन्ततः उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा गरेर सभामुख चयनका लागि बाटो खोलिदिने भएकी छिन् । उनले प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखलाई सम्बोधन गरेर संसद् सचिवालयमा राजीनामा दिने

मिडिया काउन्सिल विधेयकमा मन्त्री बाँस्कोटा देखिए लचकः जरिवाना र क्षतिपूर्ति तोक्ने व्यवस्था हटाउन राजी

काठमाडौं, माघ ५ । सरकारले मिडिया काउन्सिल विधेयकमा गरिएको जरिवाना, क्षतिपूर्ति र सजायँको व्यवस्था हटाउन तयार रहेको जनाएको छ । राष्ट्रिय सभाको विधायन समितिमा भएको छलफलमा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले

सत्य निरुपणको पदाधिकारी सिफारिशप्रति मानवअधिकार समुदायको आपत्ति

काठमाडौं, माघ ५ । दलहरुको निर्देशनमा सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारी सिफारिश गरिएकामा मानवअधिकार समुदायले आपत्ति जनाएको छ । मानवअधिकारवादीहरुको साझा संस्था जवाफदेहिता निगरानी

सभामुखमा अग्नि सापकोटा !

काठमाडौं, माघ ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेपाल)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले अग्नि सापकोटालाई सभामुख बनाउने गरी सहमति गरेका छन् । यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा

देउवाले हकारे मतदाता, एमसीसी पारित गर्न समर्थन

दाङ, माघ ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाको मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदबाट पारित गर्न सरकारसँग आग्रह गरेका छन् । दाङमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा

ओली–दाहाल भेट सकियो, नेकपा सचिवालय बैठक ४ बजे बस्ने

काठमाडौं, माघ ५ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ । पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहान भएको छलफलपछि

प्रचण्ड/बाबुरामको सत्ता–शक्ति प्राप्तिको क्रूरता र मुक्ति सरको हत्या गर्ने जल्लादहरु

राजन कुईंकेल नेपालको इतिहासमा २०५२ देखि २०६२ को दशक व्यक्ति हत्या, मानवताविरुद्धको अपराध, युद्ध अपराध, र नरसंहार जस्ता अपराधका कारण कलंकित बनेको छ । सत्ता र शक्ति प्राप्तिको चरम उन्मादमा

एम्नेष्टी इन्टरनेशनलले भन्यो–‘सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रतामाथिको खतरा’

काठमाडों, माघ २ । एम्नेष्टी इन्टरनेशनलले नेपाल सरकारले ल्याएको सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रतामाथिको खतरा भएको जनाएको छ । सूचना प्रविधि विधेयकमा विद्युतीय माध्यमबाट स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्नेहरूका लागि

बालुवाटारबाट कसले ज्यानमार्ने धम्की दियो ? प्रष्ट गर्न भीम रावललाई सञ्चारमन्त्रीको आग्रह

काठमाडौं, माघ २ । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारबाट कसले ज्यान मार्ने धम्की दिएको हो प्रष्ट गर्न नेकपाका नेता भीम रावललाई आग्रह गरेका छन् । रावलले केही दिनअघि आफूलाई बालुवाटारबाटै ज्यानमार्ने