८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


इरानी मिसाइल आक्रमणपछि ट्रम्पले भने ‘अल इज वेल’

एजेन्सी, पुस २३ । इरानले इराकस्थित आफ्ना दुई सैन्य अखडामा मिसायल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सबै ठीक अर्थात् ‘अल इज वेल’ भन्ने पतिक्रिया दिएका छन् । अमेरिकाले आफ्ना

यी हुन् १३६ जनाको बलात्कारी, जसले गरे १५९ यौन अपराध

एजेन्सी, पुस २२ । बेलायत प्रहरीले १३६ वटा बलात्कारमा घटनामा संलग्न एक अपराधीलाई सार्वजनिक गरेको छ । १३६ वटा बलात्कारमा संलग्न रहेका व्यक्ति इन्डोनेसियाका रिनहार्ड सनागा रहेको प्रहरीले जनाएको छ

सुलेमानीको शवयात्रामा भागदौड, कम्तीमा ४० जनाको मृत्यु

अपडेट काठमाडौं, पुस २२ । अमेरिकाले गरेको आक्रमणमा मारिएका इरानका वरिष्ठ सैन्य जनरल कासिम सुलेमानीको शवयात्रामा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । केर्मानमा भएको घटनामा २०० भन्दा

सूचना प्रविधि विधेयक तत्त्काल फिर्ता लिन अन्तर्राष्ट्रिय पत्रकार महासंघको सरकारलाई आग्रह

काठमाडौं, पुस २२ । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईइफजे) ले हाल संसदमा रहेको सूचना प्रविधि विधेयक तत्त्काल फिर्ता लिन नेपाल सरकारलाई आग्रह गरेको छ । आईएफजेका महासचिव एन्थोनी बेलान्गरले विवादास्पद विधेयक

मन्त्री भट्टराईले गरे अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको शुभारम्भ

सिड्नी, पुस २२ । अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को मंगलबार दिउँसो उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख

अष्ट्रेलियाको उग्र आगोले निल्यो २५ जना, ५० करोड जिवजन्तु स्वाहा (तस्वीरसहित)

एजेन्सी, पुस २० । आगलागीको जटिल संकटमा जुधिरहेको अष्ट्रेलियामा ह्वात्तै बढेको तापक्रमबाट त्यहाँको जनजीवन संकटग्रस्त बनेको छ । दक्षिणी अष्ट्रेलियाको आकाश नै राताम्ये देखिन थालेको छ । मानिसहरु त्रस्त देखिन्छन्

न्यायपरिषदमा निरालाको नाम अनुमोदन, ‘‘रामनाम’ जप्ने बेलामा कसैको प्रभावमा पर्दिन’

काठमाडौं, पुस २० । संसदीय सुनुवाई समितिले न्यायपरिषद्को सदस्यमा लक्ष्मीबहादुर निराला खड्काको नाम सर्वसम्मत अनुमोदन गरेको छ । संसदीय सुनुवाई समितिको आइतबार सिंहदरवारमा बसेको बैठकमा उपस्थित खड्काले समितिका सदस्यहरुले राखेका

कृषि विकास बैंक ह्याकिङका अभियुक्त पक्राउ

काठमाडौं, पुस २० । कृषि विकास बैंकको करिब पाँच अर्ब रूपैयाँ लुट्ने योजना बनाउने गिरोहका एक व्यक्तिलाई प्रहरीले पक्रेको छ । बैंकिङ प्रणाली ह्याक गरेर पैसा लुट्ने मध्येका मोरङ रंगेली

अख्तियारले लगायो अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरूद्ध साढे चार करोडको मुद्दा

काठमाडौं, पुस १८ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाविरूद्ध मुद्दा दायर भएको छ । ढुंगाना र उनकी श्रीमतीविरूद्ध ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ

वामदेवले मागे प्रधानमन्त्री, ओलीले गरे ठाडै अस्वीकार, गौतमले भने–राष्ट्रियसभामा जान्न

काठमाडौं, पुस १८ । प्रधानमन्त्री बन्न नपाउने भएपछि नेपाल कम्युनिष्ट पार्टी, (नेकपा) का नेता वामदेव गौतमले राष्ट्रियसभाको उम्मेदवार बन्ने प्रस्ताव अस्वीकार गरेका छन् । नेकपाको शुक्रबार बिहान बसेको सचिवालय बैठकमा