काठमाडौं, पुस १८ । राजनीतिक शक्तिको आडमा संगठनको चेन अफ कमाण्डलाई चुनौति दिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले चितवनबाट रमाना बुझेका छन् । प्रहरी प्रधान कार्यालयले पुस ४
एजेन्सी, पुस १७ । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा संकटकाल घोषणा गरिएको छ । केही समयदेखि लागेको डढेलोको खतरा बढेपछि उक्त राज्यमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको हो ।
काठमाडों, पुस १५ । काठमाडौं सोह्रखुट्टेमा पानी बोक्ने ट्याङ्करले ६ वटा गाडीलाई ठक्कर दिएको छ । ब्रेक नलाग्ने पानी बोक्ने एउटा ट्याङ्करको ठक्करबाट छ वटा गाडीमा क्षति पुगेको छ ।
काठमाडौं, पुस १४ । केन्द्रीय समितिको एकलौटी बैठक गरेर महाधिवेशनको मिति तोकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई फकाउन प्रयास थालेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुको बहिष्कारकै
काठमाडौँ, पुस १४ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत् लिन लागिएको अमेरिकी सहयोगबारे कस्ले के बोल्यो भनेर पछि नलाग्न आग्रह गरेका छन् । (एमसीसी)बारे परराष्ट्र मन्त्रालयको
एजेन्सी, पुस १४ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले धन्यवाद दिएका छन् । रुसमा गरिन लागेको आतंककारी कार्य रोक्न गुप्तचरी सूचना उपलब्ध गराएको भन्दै पुटिनले धन्यवाद दिएको
एजेन्सी, पुस १३ । अमेरिकामा सन् २०१९ अहिलेसम्मकै सबभन्दा धेरै आम नरसंहार भएको वर्ष बन्न पुगेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । सन् २०१९ मा मात्रै ४१ वटा आमहत्याका काण्ड भएको त्यसमा
एजेन्सी, पुस १३ । अमेरिकाको न्यूयोर्कमा यहुदीहरूको प्रार्थना सभा नजिकैको घरमा केही मानिसमाथि छुरा प्रहार गरिएको छ । निकै व्यक्ति घाइते भएको आशंका गरिए पनि पाँच जना घाइतेलाई अस्पताल लगिएको
काठमाडौं, पुस १३ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठक निर्णय बिना नै टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सभामुख चयन
एजेन्सी नुरसुल्तान, पुस ११ । मध्य एशियाली मुलुक कजाकस्तानमा विमान दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । उद्धार भइरहेको जनाइएको छ । मृत्यु हुनेमा ६ बालिकालिका पनि छन्